पाटन प्रिमियरको उपाधि कैलपाललाई

बैतडी । बैतडीको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग(पीपीएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लव, जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लवलाई ४ रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । कैलपालको यो लगातार पाचौं उपाधि हो । यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगिता समेत जितिसकेको छ । टस जितेर […]