पाटन प्रिमियर लिग : उपाधि कैलपाललाई

बैतडीको पाटनमा  सम्पन्न  पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । कैलपालको यो लगातार पाचौँ उपाधि हो । यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगितासमेत जितिसकेको छ । फाइनल भिडन्तमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल १८.३ ओभरमा १७० रनमा समेटियो । जसमा मुकेशचन्द र राजु भाटले सर्वाधिक २३÷२३ रन बनाए । पाटनका दीपेन्द्र

सम्बन्धित सामग्री

पाटन प्रिमियर लिग : ग्वाल्लेक र बिडिपिआइ फाइनलमा

बैतडी : बैतडीको पाटनमा जारी दोश्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) पुरुष टी–२० खुला  क्रिकेट प्रतियोगिताको उपाधिका लागि ग्वाल्लेक क्रिकेट क्लब र  भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) भिड्ने भएका छन्।उपाधि भिडन्त शनिबार बिहान ११ बजे श्रीकृष्ण माविको खेलमैदानमा हुनेछ।शुक्रबार भएका सेमिफाइनल चरणमा बिडिपिआइले पिसिसि पल्टनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको हो।ग्वाल्लेक क्रिकेट क्लबले पाटन स्टारलाई पराजित गरेर उपाधि नजिक पुगेको हो।प्रतियोगिताको विजेता टोलीले १

पाटन प्रिमियरको उपाधि कैलपाललाई

बैतडी । बैतडीको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग(पीपीएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लव, जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लवलाई ४ रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । कैलपालको यो लगातार पाचौं उपाधि हो । यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगिता समेत जितिसकेको छ । टस जितेर […]

पाटन प्रिमियर लिगको उपाधि कैलपाललाई

बैतडी, २१ फागुन । बैतडीको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । कैलपालको यो लगातार पाचौँ उपाधि हो । यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगितासमेत जितिसकेको छ । […]

कैलपाल र पाटन फाइनलमा

बैतडी । बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा कैलपाल क्रिकेट क्लब र आयोजक पाटन क्रिकेट क्लब प्रवेश गरेका छन् । ग्वाल्लेक क्रिकेट क्लबलाई १ सय ३७ रनले पराजित गर्दै कैलपाल उपाधि नजिक पुगेको हो । कैलपालले दिएको २ सय ३८ रनको विशाल लक्ष्यको जवाफमा ग्वाल्लेक ९.२ ओभरमा मात्र १ सय […]

कैलपाल र पाटन पीपीएल क्रिकेटको फाइनलमा

बैतडी । कैलपाल क्रिकेट क्लब र पाटन क्रिकेट क्लब बैतडीमा जारी ‘पाटन प्रिमियर लिग’ (पीपीएल) टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न सेमिफाइनलका खेलहरुमा ग्वाल्लेक क्रिकेट क्लबलाई १ सय ३७ रनले पाखा लगाउँदै कैलपाल र पाटन क्रिकेट ऐकेडेमीलाई १ सय २८ रनले हराउँदै पाटन क्रिकेट क्लब उपाधि नजिक पुगेका हुन् । कैलपालले दिएको […]