भीम रावलले दिए अध्यक्षमा उम्मेदवारी, के गर्छन् सुवास नेम्बाङ र विष्णु पौडेल?

सौराह – पदाधिकारीको सूचीमा नाम छुटाइएका नेता भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। उनले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। सर्वसम्मत नेतृत्व चयन गर्न सकसपूर्ण अवस्थाले महाधिवेशन लम्ब्याएरै भए पनि एमालेले आज निर्वाचन प्रक्रियालाई अघि बढाएको छ। महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीलाई नयाँ नेतृत्व चयन गर्ने सर्वाधिकार दिँदा पनि उनले […]

सम्बन्धित सामग्री

प्रेस चौतारी नेपालको नवौं महाधिवेशनः अध्यक्ष र महासचिवमा को-को छन् दाबेदार ?

अध्यक्षमा बस्नेतसहित नेपाल, पाण्डे, विष्टको चर्चा, महासचिवमा पाण्डे, लामा र अधिकारी दौडमा काठमाडौं, २५ फागुन : एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशनको संघारमा प्रमुख पद अध्यक्ष र महासचिवमा आधा दर्जन पत्रकार आकांक्षी देखिएका छन् । प्रमुख आकांक्षीहरूले पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्बाङ, विष्णु पौडेल र महासचिव […]

माधव नेपाललाई कार्यदल सदस्यहरूको आग्रह : पार्टी एकताप्रति गम्भीर हुनुस्

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकतामा गम्भीर हुन आग्रह गरेका छन्।कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव बुझाउन नेपाल निवास कोटेश्वर पुगेका कार्यदलका नेताहरूले यस्तो आग्रह गरेका हुन्। कार्यदलका संस्थापन पक्षका संयोजक सुवास नेम्बाङ, विष्णु पौडेल र नेता नेपाल समूहको संयोजक भीम रावल सहमतिको प्रस्ताव लिएर कोटेश्वर पुगेका थिए। अध्यक्ष ओलीसँग भेटेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आफूहरूले सुझाव दिएको कार्यदलको संयोजक सुवास नेम्बाङल

एमालेका दोस्रो तहका नेता एकताका लागि घनीभूत संवादमा

एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ। अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनीभूत संवादमा जुटेका हुन्। राजधानीको समिट होटलमा मंगलबार पार्टीको एकता कसरी जोगाउने भनेर दुवै पक्षका नेताहरू छलफलमा बसेका थिए। उक्त वार्तामा ओली पक्षबाट सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली अनि नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई सहभागी थिए। यो बैठकमा नेपाल पक्षबाट भीम आ

बिना निष्कर्ष टुंगियो ओली–नेपाल पक्षको वार्ता

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरिरहेको बेला ओलीका तर्फबाट नेताद्वय नेम्बाङ र पौडेल सिंहदरबार पुगेका थिए । दुई पक्षको वार्तामा पार्टी एकता बलियो बनाएर […]

भोलिको सचिवालय बैठक स्थगित गरेर प्रचण्डसँग छलफल गर्न निकटस्थहरुको ओलीलाई सुझाव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु बुधवारको सचिवालय बैठकबारे रणनीति तयार गर्न व्यस्त छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका छन्। ओलीले मंगलवार महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप नेताहरुसँग बालुवाटारमा छलफल गरेका

संसदीय दलको रणनीति बनाउन प्रधानमन्त्री ओलीको बालुवाटारमा कसरत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँगको छलफल तीब्र बनाएका छन्। शुक्रवार बिहान बालुवाटारमा बोलाएर संसदीय दलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकटका नेताहरुसँग ओलीले छलफल गरिरहेका छन्। प्रधानमन्त्रीले संसदीय दलका उपनेता सुवास नेम्बाङ, पार्टी महासचिव विष्णु पौडेल लगायत अहिले बालुवाटारमा छन्। सरकारको नीति तथा कार्यक्रम