संसदीय दलको रणनीति बनाउन प्रधानमन्त्री ओलीको बालुवाटारमा कसरत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँगको छलफल तीब्र बनाएका छन्। शुक्रवार बिहान बालुवाटारमा बोलाएर संसदीय दलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकटका नेताहरुसँग ओलीले छलफल गरिरहेका छन्। प्रधानमन्त्रीले संसदीय दलका उपनेता सुवास नेम्बाङ, पार्टी महासचिव विष्णु पौडेल लगायत अहिले बालुवाटारमा छन्। सरकारको नीति तथा कार्यक्रम