बिना निष्कर्ष टुंगियो ओली–नेपाल पक्षको वार्ता

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरिरहेको बेला ओलीका तर्फबाट नेताद्वय नेम्बाङ र पौडेल सिंहदरबार पुगेका थिए । दुई पक्षको वार्तामा पार्टी एकता बलियो बनाएर […]

सम्बन्धित सामग्री

'ओली आफ्नो निर्णयबाट फर्किने वातावरण देखेनौँ, छलफल गछौँ'

काठमाडौं : नेकपा एमालेभित्रको विवाद चर्किँदै गएपछि बसेको दुई पक्षको वार्ता बिना निष्कर्ष टुंगीएको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली एकलौटी चल्न खोजेपछि बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष असन्तुष्टि जनाइरहेको थियो। तर, आज प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई छलफलमा बोलाएको भएपनि दुवै पक्षले आफ्नो अडान छाडेनन्। कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरेर जानुपर्ने कुरालाई जोड दिएको एमालेका उपाध्यक्ष तथा नेपाल पक्षका नेता भीम रावलले बताए। ‘सर्वोच्च अदालत