काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका सुवेदी दम्पती रिहा भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकाएर बुझाएको अभियोगपत्र सरकारी वकिल कार्यालयले फिर्ता गरेपछि उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरी उपरीक्षक तथा ब्युरोका प्रवक्ता श्यामकुमार महत्तोले बताए। ‘हामीले अनुसन्धानको क्रममा २५ दिनभन्दा धेरै राख्न मिल्दैन। त्यसैले अनुसन्धान सकाएर खोजेको […]