बद्री तिवारी बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी व्यक्तिका नाममा नामसारी गर्ने भूमाफिया, बिचौलियालगायत भ्रष्टाचारीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अभियुक्तहरु भाग्न/लुक्न थालेका समाचारले उनीहरुविरुद्धको कारबाही सरकारका लागि चुनौतीपूर्ण बनेको छ । गत पुस ६ गते मंगलबार बिचौलिया–भूमाफियामध्येका मुख्य योजनाकार मानिने रामकुमार सुवेदी र निजकी श्रीमती माधवी सुवेदी पक्राउ परेको घटना सार्वजनिक भएपछि अन्य दोषीहरु […]