विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९स् ३० बजेदेखि साँझ ४स्३० सम्म सञ्चालन हुने उनले जानकारी दिए […]

सम्बन्धित सामग्री

भक्तपुरका विद्यालयमा सातामा दुई दिन बिदा नदिन नगरपालिकाको निर्देशन

१ जेठ, काठमाडौं । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म आइतबार विद्यालय बन्द नगर्न भनेको छ । ‘सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए […]

भक्तपुरका विद्यालयमा २ दिन बिदा नगर्न निर्देशन

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकाले विद्यालयहरु साताको दुई दिन बिदा नगर्न निर्देशन दिएको छ । नगरपालिकाले सरकारले आजदेखि लागु गरेको शैक्षिक संस्थाहरु शनिबार र आइतबार बिदा दिने निर्णयको विपक्षमा सबै सामुदायिक र नीजि विद्यालयलाई निर्देशन दिएको हो । नगरपालिकाले आज एक सुचना जारी गर्दै अर्को सुचना नआएसम्मको लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न […]

जेठदेखि आइतबार पनि विद्यालय बिदा

काठमाडौं । सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारले विद्यालयमा पनि यो व्यवस्था लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न बिदा कटौती गरेर सातामा दुई दिन शनिबार र आइबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर विद्यालयमा जेठदेखि आइतबार […] The post जेठदेखि आइतबार पनि विद्यालय बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक.

दिनभर के के भयो देशभर ? (अडियोसहित)

अडियो सुन्नुहोस्ः  जेठ १ गतेदेखि निजी र सरकारी विद्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर जेठदेखि विद्यालय आइतबार बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । मन्त्रालयले […]

बर्खे, हिउँदे बिदा कटौती गरेर जेठदेखि आइतबार विद्यालय बिदा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर जेठदेखि विद्यालय आइतबार बिदा दिन सकिने निर्णय गरेको छ । गत वैशाख १३ गते मन्त्रिपरिषद् बैठकले जेठदेखि सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

विद्यालयमा अबबाट साताको शनिबार र आइतबार बिदा

काठमाडौं, २८ वैशाख । अब विद्यालय साताको दुई दिन बिदा हुने भएको छ । शनिबार र आइतबार विद्यालयमा पनि सार्वजनिक बिदा दिने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । आज बसेको मन्त्रालयको बैठकले १ जेठबाट लागू हुने गरी हरेक साता शनिबार र आइतबार देशभरका विद्यालयमा बिदा दिने निर्णय गरेको हो । यसअघि शनिबार मात्र विद्यालय बिदा […]

विद्यालयमा हिउँदे र वर्षे विदा घटाउने विषयमा छलफल

२६ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुई दिन विद्यालय बिदा दिँदा पढाइ हुने समय घट्न नदिन अपनाउनुपर्ने उपायहरुको विषयमा छलफल सुरु गरेको छ । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि विद्यालयहरु पनि हप्तामा दुई दिन विदा हुनेछन् । विद्यालय दुई दिन विदा भए पनि एक हजार २४ […]

विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।

विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।

विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।