विद्यालयमा हिउँदे र वर्षे विदा घटाउने विषयमा छलफल

२६ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुई दिन विद्यालय बिदा दिँदा पढाइ हुने समय घट्न नदिन अपनाउनुपर्ने उपायहरुको विषयमा छलफल सुरु गरेको छ । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि विद्यालयहरु पनि हप्तामा दुई दिन विदा हुनेछन् । विद्यालय दुई दिन विदा भए पनि एक हजार २४ […]

सम्बन्धित सामग्री

जेठ १ गतेदेखि निजी र सरकारी विद्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय

शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको छ ।त्यसैगरी हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन