बर्खे, हिउँदे बिदा कटौती गरेर जेठदेखि आइतबार विद्यालय बिदा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर जेठदेखि विद्यालय आइतबार बिदा दिन सकिने निर्णय गरेको छ । गत वैशाख १३ गते मन्त्रिपरिषद् बैठकले जेठदेखि सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित सामग्री

जेठदेखि आइतबार पनि विद्यालय बिदा

काठमाडौं । सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारले विद्यालयमा पनि यो व्यवस्था लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न बिदा कटौती गरेर सातामा दुई दिन शनिबार र आइबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर विद्यालयमा जेठदेखि आइतबार […] The post जेठदेखि आइतबार पनि विद्यालय बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्यालयहरुमा सातामा दुई दिन बिदा

शर्माले हिँउदे, बर्षे र पर्व बिदा कटौती गरी सातामा दुई दिन बिदा दिने मन्त्रिस्तरिय निर्णय भएको जानकारी दिएका हुन।...