अडियो सुन्नुहोस्ः जेठ १ गतेदेखि निजी र सरकारी विद्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर जेठदेखि विद्यालय आइतबार बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । मन्त्रालयले […]