काठमाडौं । जतिबेला नेपाली बक्स अफिस सुक्खा थियो, त्यतिबेला हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले उद्योगलाई राहत दियो । नेपालमा यसको लाइफटाइम कलेक्सन ७ करोड ३० लाख रुपैयाँ रह्यो । कोरोना महामारीपछि यो फिल्मले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो । यही फिल्मलगत्तै डक्टर स्ट्रेन्ज २ र टपगन माभेरिकले पनि नेपालमा राम्रो […]