काठमाडौं । कार्तिक आर्यन र कायरा आडवाणी स्टारर बलिउड फिल्म ‘भुलभुलैया २’ आगामी शुक्रबार नेपालमा रिलिज हुने निश्चित भएको छ । एप्पल इन्टरटेनमेन्टले फिल्मको नेपाल राइट खरिद गरेको हो । सोमबार अनलाइनखबरसँग कुरा गर्दै एप्पल व्यवस्थापक जेनिस पहारीले यो सुपरन्याचुरल र हरर फिल्मलाई शुक्रबार प्रदर्शन तय गरिएको जानकारी दिइन् । टी सिरिजले निर्माण गरेको यो […]