एनआरएनए यूकेको अध्यक्षमा फगामी निर्वाचित

गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)को अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

विनय अधिकारीले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

बेलायत निवासी विनय अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए जापानको अध्यक्षमा नवीन निउरे (परिणामसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्षमा नविन निउरे निर्वाचित हुनुभएको छ । निउरे २९५५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो । जुलाई ३० आइतबार अनलाइन भोटिंग मार्फत सम्पन्न निर्वाचनमा ७१६८ कुल मतदाता रहेको एनआरएनए जापानमा ५४४८ अर्थात ७६ प्रतिशत मत खसेको थियो । अध्यका अन्य प्रत्याशी संगीता अधिकारीले १२२०, राजकुममार अधिकारीले …

एनआरएनए अध्यक्षमा केसीको उम्मेद्‍वारी

काठमाडौं, फागुन २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १० औं महाधिवेशनका लागि बुधवार उम्मेदवारी दर्ता गरेका हुन् । उनले गैरआवासीय नेपाली संघको स्थापना कालदेखि निरन्तर काम गरेको अनुभव र […]

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई अपिल गरिन् ।‘पहिलो चोटि एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौँ । यो एउटा इतिहास रहन

एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गैरआवासीय नेपाली संघको आगामी अक्टोवर तेस्रो साता हुने १० औं विश्वसम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले गैरआवासीय नेपाली संघको अभियानमा १५ वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा […] The post एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा गुरूङ निर्वाचित

नन्द गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार राति सार्वजनिक मत परिणाम अनुसार गुरूङले ८५८३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी डाक्टर ज्ञानेन्द्र रेग्मीले ४८७९ मत मात्रै पाए।

एनआरएनए कुवेतको अध्यक्षमा लामा निर्विरोध

रानाध्वज लामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतको अध्यक्षमा निर्विरोध चयन भएका छन्।

एनआरएनए पोल्याण्डको अध्यक्षमा जीवनकुमार केसी विजयी

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोल्याण्डको अध्यक्षमा जीवनकुमार केसी निर्वाचित भएका छन्। सोमबार सम्पन्न निर्वाचनमा मित्रलाल पार्देलाई ९१ मतले पराजित गर्दै केसी अध्यक्षमा विजयी भएका हुन् । निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका केसीले २१९ मत पाए भने पार्देले १२८ मत प्राप्त गरे । संघको छैठौं राष्ट्रिय अधिवेशनबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा २३५ […]

एनआरएनए जापानको अध्यक्षमा सरोज कुमार खत्रीको उम्मेदवारी

गैरआवासीय नेपाल संघ (एनआरएनए) जापानको अध्यक्षमा सरोज कुमार खत्रीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा पक्का

बार्सिलोना। एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित हुने भएकी छिन्। शुक्रबार सम्पन्न मनोनयन दर्ताको समयावधिमा अध्यक्षमा लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बन्ने पक्का भएको हो। विगत चार दशकदेखि स्विट्जरल्याण्डमा बस्दै आएकी लामा सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकालसम्म संघको महिला संयोजकमा रहेर काम गरेकी थिइन् । वर्तमान कार्यसमितिकी उपाध्यक्षसमेत रहेकी […]