एनआरएनए जापानको अध्यक्षमा नवीन निउरे (परिणामसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्षमा नविन निउरे निर्वाचित हुनुभएको छ । निउरे २९५५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो । जुलाई ३० आइतबार अनलाइन भोटिंग मार्फत सम्पन्न निर्वाचनमा ७१६८ कुल मतदाता रहेको एनआरएनए जापानमा ५४४८ अर्थात ७६ प्रतिशत मत खसेको थियो । अध्यका अन्य प्रत्याशी संगीता अधिकारीले १२२०, राजकुममार अधिकारीले …