एनआरएनए जापानको अध्यक्षमा सरोज कुमार खत्रीको उम्मेदवारी

गैरआवासीय नेपाल संघ (एनआरएनए) जापानको अध्यक्षमा सरोज कुमार खत्रीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

विनय अधिकारीले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

बेलायत निवासी विनय अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी, आचार्य समूहको बहिस्कार

१ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका आकांक्षी कुल आचार्य पक्षधरले बहिस्कार गरेको निर्वाचनका लागि अध्यक्षमा डा‍. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका आठ उम्मेदवारमध्ये दुई जना निर्विरोध चयन भएका छन् । महिला उपाध्यक्ष यासमिन बेगम र युवा […]

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

काठमाडाैं  : गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा  कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा आइतबार पत्रकार सम्मेलनमा उनले उम्मेदवारी घोषणा गरेका हुन्। करिब दुई दशकदेखि एनआरएनए अभियानमा सक्रिय आचार्यले आफू अध्यक्ष भएर संस्थाको गरिमालाई उच्च बनाउने बताए।उनले भने, ‘विगत केही समयदेखि संस्थाको गरिमा खस्किएको छ। त्यसलाई सुधार गर्ने छु।’  संस्थामा अनियमितता र दुरुपयोगका गुनासाहरू पनि बढ्दै गएको छ। आर्थिक अनियमितता र दुरुपयोग रोक्दै यस्ता गुनासो आउन नदि

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने आचार्यको घोषणा (भिडियो सहित)

काठमाडौं, १० असोज। गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।​ एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताए । विवादको विधान सम्वत समाधान खोजेर निर्धारित मितिमा स्वतन्त्र, धाँधलीरहित निर्वाचन गर्नेमा उनले […]

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडौँ – गैरआवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्। हाल एनआरएनए उपाध्यक्ष रहेकी थापाले पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। संघको २०२१/२०२३ कार्यकालको लागि उम्मेदवारी घोषणा गर्दै उनले एनआरएनएको परिवर्तनको लागि महिला नेतृत्व आवश्यक रहेको बताइन्। ‘२० वर्षअघि जमुना गुरुङले कोसिस गर्नुभएको थियो। उहाँको कोसिसलाई सफल पार्न अहिले […]

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई अपिल गरिन् ।‘पहिलो चोटि एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौँ । यो एउटा इतिहास रहन

एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गैरआवासीय नेपाली संघको आगामी अक्टोवर तेस्रो साता हुने १० औं विश्वसम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले गैरआवासीय नेपाली संघको अभियानमा १५ वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा […] The post एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एनआरएनए जापानको अध्यक्षमा नरेन्द्रकुमार बस्नेतको उम्मेदवारी घोषणा

२४ असार, काठमाडौं । ओशोकामा रहेका नरेन्द्रकुमार बस्नेतले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । ओशाका क्षेत्रबाटै एनआरएन अभियानमा क्रियाशील बस्नेत वर्तमान राष्ट्रिय कार्यसमितिका सल्लाहाकारसमेत हुन् । बस्नेतले उम्मेद्वारी घोषणा गर्दै छानबिन समितिको प्रतिवेदन र केही विवादित घटनाक्रमले एनआरएनए जापानको छवि केही धमिलिएको भन्दै संस्थालाई परिस्कृत गर्ने योजना अघि सारेका छन् […]