एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गैरआवासीय नेपाली संघको आगामी अक्टोवर तेस्रो साता हुने १० औं विश्वसम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले गैरआवासीय नेपाली संघको अभियानमा १५ वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा […] The post एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

एनआरएनए निर्वाचनमा उम्मेदवारी दिने आज अन्तिम दिन, पछि हटे आचार्य

काठमाडौं, फागुन २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन रहेको छ । निर्वाचन समितिका अनुसार यही मार्च २४ र २५ तारिख हुने निर्वाचनको लागि हालसम्म ४० जनाभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन समितिका अनुसार बिहीबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा बद्री केसी […]