नगरप्रमुखद्वारा छोसो फल्चा उद्घाटन

भक्तपुर – भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–२ ठूलो व्यासीस्थित छोसो फल्चाको उद्घाटन गरेका छन् ।कार्यक्रममा बोल्दै नगरप्रमुख प्रजापतिले भक्तपुर नपाले जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा विकास निर्माणका कामलाई अगाडि बढाएको बताउँदै भक्तपुरका मौलिक संरचनालाई जीवन्तता दिने प्रयासमा अग्रसर रहेको बताए ।भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई १०० शैय्याको अस्पताल […]

सम्बन्धित सामग्री

बुटवलमा बन्यो उजिरसिंह फल्चा

रूपन्देही । बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले फल्चा निर्माण गरेको छ । बुटवल ५ हाटबजार लाइनको उत्तरतर्फ निर्माण भएको उजिरसिंह फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । फल्चाको उद्घाटन गर्दै प्रमुख पाण्डेयले बुटवलको पूरानो पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उदेश्यले फल्चा निर्माण गरिएको बताए । ‘नेवार संस्कृतिको संरक्षणका […]

बानेश्वरमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा

अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ । मंगलबार काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन् ।

२०८ वर्ष पुरानो ‘समय फल्चा पाटी’को पुनर्निर्माण

काठमाडौं :  करिब २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुर्निनिर्माण गरिएको छ। विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार बिहान उद्घाटन गरिएको हो।२०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुशी व्यक्त गरे।उनले २०८ वर्ष पुरानो समय फल्चा पाटी ज्यादै महत्वको रुप

समय फल्चा पाटीको उद्घाटन

करिव २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ। विभिन्न मुद्दा मामिलाका कारण

‘समय फल्चा पाटी’को पुनर्निर्माण

काठमाडौं । करिब २ सय ८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ । विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार उद्घाटन गरिएको हो । वि.स. २०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न […]

२०८ वर्ष पुरानो ‘समय फल्चा पाटी’को पुनर्निर्माण सम्पन्न, तस्बिरमा हेर्नुहोस्

करिब २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ । विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुलचोकमा रहेको सो पार्टीको शनिबार बिहान उद्घाटन गरिएको हो । २०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुसी व्यक्त गरे । उनले भने, ‘२०८ वर्ष पुरानो समय फल्चा पाटी ज्यादै महत्त्वको रूप

विवादबीच पुनर्निर्माण भएकाे समय फल्चाकाे उद्घाटन (तस्बिरहरु)

ललितपुर – ललितपुर महानगरपालिकाकाे पूल्चाेकस्थित समय फल्चा (पाटी) शनिबार बिहान उद्घाटन गरिएकाे छ। पुनर्निर्माण गरिएकाे उक्त फल्चाकाे उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन्। उक्त फल्चा पुनर्निर्माणका क्रममा लामो समयसम्म विवाद भएकाे थियाे। फल्चाकाे क्षेत्र अतिक्रमण गरी निजी भवन बनाइएपछि विवाद बढेकाे थियाे। शनिबार बिहान फल्चा उद्घाटनसँगै लामाे समयकाे विवाद टुंगिएकाे छ। फल्चामा विभिन्न […]

९ वटा चैत्यले घेरिएको कमलपोखरी, उद्घाटनको ड्रोन शट

काठमाडौंः काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको कमलपोखरीको उद्घाटन गरिएको छ। आज एक कार्यक्रमबीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीको उद्घाटन गरेका हुन्। दलदल बनेको पोखरीलाई महानगरले बजेट विनियोजन गरेर नयाँ शैलीमा बनाएको हो। पोखरीको बीचमा कमलको फूल निर्माण गरिएको छ। चारैतिर बस्न मिल्ने गरेर परम्परागत शैलीमा पाटी (फल्चा) निर्माण गरिएको छ। यस्तै, …

फेरि तयार भयो अर्काे फल्चा

भक्तपुर नगरपालिकाका वडा नं. ३ तेखापुखुस्थित तेखापुखु फल्चा (सार्वजनिक पाटी) को शुक्रबार उद्घाटन गरिएको छ।...

भक्तपुरको छोसो फल्चा उद्घाटन

भक्तपुर नगरपालिका वडा नं. २ ठूलो व्यासीस्थित छोसो फल्चा (सार्वजनिक पार्टी) को शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ।...