बुटवलमा बन्यो उजिरसिंह फल्चा

रूपन्देही । बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले फल्चा निर्माण गरेको छ । बुटवल ५ हाटबजार लाइनको उत्तरतर्फ निर्माण भएको उजिरसिंह फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । फल्चाको उद्घाटन गर्दै प्रमुख पाण्डेयले बुटवलको पूरानो पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उदेश्यले फल्चा निर्माण गरिएको बताए । ‘नेवार संस्कृतिको संरक्षणका […]

सम्बन्धित सामग्री

बुटवलमा बन्यो फल्चा

बुटवलको ऐतिहासिक सम्पदा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले वडा नं. ५ मा उजिरसिंह फल्चा निर्माण गरेको छ ।