भक्तपुरको छोसो फल्चा उद्घाटन

भक्तपुर नगरपालिका वडा नं. २ ठूलो व्यासीस्थित छोसो फल्चा (सार्वजनिक पार्टी) को शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ।...

सम्बन्धित सामग्री

९० सालको भूकम्पपछि हराएको ‘ग्वलः दे फल्चा’ पुनरुत्थान सुरु

१९९० सालको भूकम्पपछि हराएको जयबागेश्वरी नवाली टोलको ‘ग्वलः दे फल्चा’ खोजेर काठमाडौं महानगरपालिका–८ ले पुनरुत्थान सुरु गरेको छ । फल्चा पुनर्निर्माणका लागि वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले...

महानगरको बस बिसौनीमा बन्यो फल्चा

फल्चा निर्माण संयोजन गरिरहेका १० नम्बर वडा सदस्य सतिस तण्डुकारका अनुसार करिब ६२ लाख खर्चमा उपभोक्ता समितिले निर्माण सकाउन लागेको हो ।

दिन कटाउने ठाउँ फल्चा !

सल्लाघारी तीनकुनेबाट भक्तपुरतर्फ लागेपछि दूधपाटी, ब्यासी हुँदै कमल विनायक नपुग्दैको अलि उकालो बाटो काटेपछि मूल बाटो पूर्वतर्फ नगइ पश्चिमतर्फ लागेपछि आइपुग्छ महालक्ष्मी मन्दिर । भक्तपुर वडा नं १० मा महालक्ष्मी मन्दिरको आडैमा रहेको छ महालक्ष्मी फल्चा ।  वर्ष ६५ का बाबुकाजी अवाले ढाकाटोपी लगाएर महालक्ष्मी फल्चामा आफ्ना छिमेकी तथा साथीभाइसँग रमाइलो गफिँदै हुनुहुन्छ । ‘घरमा के एक्लै बसिरहनु भनेर यहाँ फल्चामा आएको’ अवाले भन्नुहुन्छ, ‘घरमा एक्लै बस्दा मनमा अनेक कुरा आउँछन् । यहाँ आए सबैसँग भेट पनि हुन्छ अनि...

२०८ वर्ष पुरानो ‘समय फल्चा पाटी’को पुनर्निर्माण

काठमाडौं :  करिब २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुर्निनिर्माण गरिएको छ। विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार बिहान उद्घाटन गरिएको हो।२०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुशी व्यक्त गरे।उनले २०८ वर्ष पुरानो समय फल्चा पाटी ज्यादै महत्वको रुप

‘समय फल्चा पाटी’को पुनर्निर्माण

काठमाडौं । करिब २ सय ८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ । विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार उद्घाटन गरिएको हो । वि.स. २०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न […]

२०८ वर्ष पुरानो ‘समय फल्चा पाटी’को पुनर्निर्माण सम्पन्न, तस्बिरमा हेर्नुहोस्

करिब २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ । विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुलचोकमा रहेको सो पार्टीको शनिबार बिहान उद्घाटन गरिएको हो । २०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुसी व्यक्त गरे । उनले भने, ‘२०८ वर्ष पुरानो समय फल्चा पाटी ज्यादै महत्त्वको रूप

फेरि तयार भयो अर्काे फल्चा

भक्तपुर नगरपालिकाका वडा नं. ३ तेखापुखुस्थित तेखापुखु फल्चा (सार्वजनिक पाटी) को शुक्रबार उद्घाटन गरिएको छ।...

तस्वीर : थिमिमा रहेको आकर्षक फल्चा

भक्तपुरजिल्लास्थित मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको रात्रिकालीन सम्पदा पदयात्रा अभियानमा देखिएको थिमिको आकर्षक फल्चा । हाल भक्तपुर क्षेत्रका अधिकांश फल्चाको निर्माण तथा पुनर्निर्माण नगरपालिकाले गर्दै आएको छ । काठबाट बनेको बस्नयोग्य पाटीलाई नेपाल भाषामा फल्चा भनिएको हो ।  तस्वीर : रासस

समय् फल्चा : एउटा पुरानो तस्वीरले जोगायो दुई शताब्दी पुरानो सम्पदा

२४ भदौ, काठमाडौं । पुल्चोकका श्याम मलेगो, लक्ष्मी महर्जनसहितका स्थानीयबासीले २०५७ सालमा बनाउन खोजेको पुल्चोकस्थित ‘समय् फल्चा’ (पाटी) बिहीबार शिलान्यास भयो । विसं २०२९मा भत्किएको फल्चा पुनर्निर्माण सुरु गर्न २८ वर्षसम्म त कसैले चासो नै दिएनन्, पहल सुरु भएपछि थप २१ वर्ष कानुनी लडाइँ लड्नुपर्‍यो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन ‘काका’हरुले सुरु गरेको पुनर्निर्माणको […]

समय फल्चा ब्यूँताउने प्रयासमा अझै अवरोध

६ भदौ, काठमाडौं । गत बिहीबार बिहान करिब ८ बजे ललितपुरको पुल्चोकस्थित ‘समय फल्चा’ (पाटी) पुनर्निर्माण शिलान्यासको कार्यक्रम थियो । ५ दशकअघि मासिएको, रातो मच्छिन्द्रनाथको जात्रासँग जोडिएको फल्चा फेरि बन्ने खबरका कारण स्थानीयबासी पनि पुल्चोकको अशोक स्तुप नजिक जम्मा भएका थिए । तर ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ल्याएको खबरले उनीहरु निराश बने । मेयर […]