लिभरपुल, चेल्सी र टोटनह्याम लिगकप फुटबलको सेमिफाइनलमा

लिभरपुल, चेल्सी र टोटनह्याम लिगकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएका खेलमा जित निकाल्दै तीनै टिमले अन्तिम चारमा स्थान बनाएका हुन् । लिभरपुलले लेस्टर सिटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयको खेलमा दुवै टिमले ३–३ को बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । यस्तै चेल्सीले […]

सम्बन्धित सामग्री

प्रिमियर लिगमा न्युक्यासलसँग चेल्सी १–० गोलले पराजित

काठमाण्डाै -  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सीलाई न्युक्यासलले हराएको छ । चेल्सी न्युक्यासलसँग १–० गोलले पराजित भएकाे हाे । जितसँगै न्युक्यासलको १५ खेलमा ३० अङ्क भएको छ । न्युक्यासल अङ्क तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै, लिभरपुलले साउथ ह्याम्पटनलाई ३–१ गोलले हराएको छ । जितसँगै लिभरपुलको १४ खेलमा २२ अङ्क भएको छ । लिभरपुल छैटौँ स्थानमा छ । अर्को खेलमा टोटनह्याम लिड्स युनाइटेडलाई ४–३ गोलले हरायो। १५ खेलमा २९ अङ्क रहेको टोटनह्याम अङ्क तालिकाको चौथो...

म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी र लिभरपुल पराजित भएका छन् । तालिकाको शिर्ष स्थानमा उक्लने क्रममा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हरायो । लेष्टर सिटीको मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ४९ औं मिनेटमा फ्रि–किकमार्फत निर्णायक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई ब्राइटनले ४–१ […]

प्रिमियर लिग : लिभरपुल र टोटनह्याम तथा चेल्सी र उल्भ्सको बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्यामले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा लिभरपुल र टोटनह्यामले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्। खेलको दोस्रो हाफमा सनहङ्ग मीनको गोलबाट टोटनह्यामले अग्रता बनाएको थियो । तर ७४औँ मिनेटमा लिभरपुलका लुइस दियाजले बराबरी गोल गरे । बराबरीसँगै लिभरपुलको ३५ खेलमा ८३ अङ्क भएको छ । लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ८३ अङ्क छ । लिभरपुलसँग पराजित टोटनह्यामको ३५ खेलमा ६२ अङ्क छ । टोटनह्याम पाँचौँ स्थानमा छ । ...

चेल्सी, लिभरपुल र टोटनह्याम सेमिफाइनलमा

काठमाडौं : उपाधि दाबेदार मानिएका चेल्सी, लिभरपुल र टोटनह्यामले लिग कप (कार्वाओकप) फुटबलको अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्। यस अघि नै अर्को प्रिमियर लिग क्लब आर्सनलले अन्तिम चारमा स्थान बनाइसकेको छ।अन्तिम चारमा स्थान बनाउने क्रममा टोटेन्ह्यामले वेस्टह्याम युनाईटेडलाई २-१ ले पराजित गर्‍यो। सबै तीन गोल पहिलो हाफमा भएको थियो। टोटेनह्यामले स्टीवन बर्गविनको गोलमार्फत २९ औ मिनेटमा अग्रता लिएको थयो। तर वेस्टह्यामका बोवेनले ३२ औ मिनेटमा बराबरी गोल फर्काए। तर त्यसको दुई मिनेट वित्न नपाउँदै

लिग कप सेमिफाइनल- आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनह्याम भिड्ने

एजेन्सी । इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा टोटनह्याम र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ । गएराति आआफ्नो खेल जितेर उनीहरुले एक अर्कासँगको भेट पक्का गरेका हुन् । चेल्सी र टोटनह्याम सन् २०१५ को फाइनलमा खेलेका थिए । चेल्सीले २-० ले खेल जितेर उपाधि उचालेको थियो । होम एण्ड अवेका […]

इंग्लिस लिग कपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं । इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनल समिकरण पूरा भएको छ । इंग्लिस फुटबलको यो घरेलु प्रतियागिताको सेमिफाइनलमा शिर्ष क्लबहरु आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनह्याम भिड्ने भएका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा लेष्टर सिटीलाई टाइ ब्रेकरमा ५–४ ले हराउँदै लिभरपुलले आर्सनल विरुद्धको सेमिफाइनल समिरकण तय गरेको हो । […]