चेल्सी, लिभरपुल र टोटनह्याम सेमिफाइनलमा

काठमाडौं : उपाधि दाबेदार मानिएका चेल्सी, लिभरपुल र टोटनह्यामले लिग कप (कार्वाओकप) फुटबलको अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्। यस अघि नै अर्को प्रिमियर लिग क्लब आर्सनलले अन्तिम चारमा स्थान बनाइसकेको छ।अन्तिम चारमा स्थान बनाउने क्रममा टोटेन्ह्यामले वेस्टह्याम युनाईटेडलाई २-१ ले पराजित गर्‍यो। सबै तीन गोल पहिलो हाफमा भएको थियो। टोटेनह्यामले स्टीवन बर्गविनको गोलमार्फत २९ औ मिनेटमा अग्रता लिएको थयो। तर वेस्टह्यामका बोवेनले ३२ औ मिनेटमा बराबरी गोल फर्काए। तर त्यसको दुई मिनेट वित्न नपाउँदै

सम्बन्धित सामग्री

म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी र लिभरपुल पराजित भएका छन् । तालिकाको शिर्ष स्थानमा उक्लने क्रममा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हरायो । लेष्टर सिटीको मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ४९ औं मिनेटमा फ्रि–किकमार्फत निर्णायक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई ब्राइटनले ४–१ […]

टोटनह्यामसँग रोकिएपछि लिभरपुललाई धक्का

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरसँग बराबरीमा रोकिएपछि लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुल र टोटनह्यामले एक एक गोलको बराबरी खेलेपछि उपाधि यात्रामा धक्का लागेको हो । टोटनह्यामका ह्युङ मिन सनले पहिलो गोल गरेको खेलमा लिभरपुलका लुइस डियाजले बराबरी गोल गरे । खेलको ५६ औं […]

प्रिमियर लिग : लिभरपुल र टोटनह्याम तथा चेल्सी र उल्भ्सको बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्यामले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा लिभरपुल र टोटनह्यामले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्। खेलको दोस्रो हाफमा सनहङ्ग मीनको गोलबाट टोटनह्यामले अग्रता बनाएको थियो । तर ७४औँ मिनेटमा लिभरपुलका लुइस दियाजले बराबरी गोल गरे । बराबरीसँगै लिभरपुलको ३५ खेलमा ८३ अङ्क भएको छ । लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ८३ अङ्क छ । लिभरपुलसँग पराजित टोटनह्यामको ३५ खेलमा ६२ अङ्क छ । टोटनह्याम पाँचौँ स्थानमा छ । ...

लिभरपुल र टोटनह्याम विजयी

एजेन्सी । एफ.ए कप फुटबलमा शिर्ष क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन् । उपाधि दावेदार लिभरपुलले आफ्नै मैदानमा भएको खेलमा श्रिउस्बरी टाउनलाई ४–१ ले पराजित ग¥यो । खेलमा श्रिउस्बरीका ड्यानियल उदोले पहिलो गोल गरेपनि लिभरपुलका कैदै गोर्डनले बराबरी गोल गरे । यसपछि फाबिन्होले दुई तथा रोबर्टो फर्मिनोले एक गोल गर्दै लिभरपुललाई विजयी गराए […]

लिभरपुल लेस्टरसँग पराजित,  टोटनह्याम रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ ।  मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएसँगै लिभरपुलले हार बेहाेरेकाे हाे । खेलको ५९ मिनेटमा एडेमोला लुकम्यानकाे गोलबाट सिटीले अग्रता बनाएको थियो ।बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको  म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ । पराजित  लिभरपुल १९ खेलबाट ४१ अङ्कका साथ दोस्रो स्थानमा छ ।  लेस्टर सिटी भने १८ खेलबाट २५ अङ्कका साथ तालिकाको नवौं स्

लिग कप सेमिफाइनल- आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनह्याम भिड्ने

एजेन्सी । इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा टोटनह्याम र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ । गएराति आआफ्नो खेल जितेर उनीहरुले एक अर्कासँगको भेट पक्का गरेका हुन् । चेल्सी र टोटनह्याम सन् २०१५ को फाइनलमा खेलेका थिए । चेल्सीले २-० ले खेल जितेर उपाधि उचालेको थियो । होम एण्ड अवेका […]

लिभरपुल, चेल्सी र टोटनह्याम लिगकप फुटबलको सेमिफाइनलमा

लिभरपुल, चेल्सी र टोटनह्याम लिगकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएका खेलमा जित निकाल्दै तीनै टिमले अन्तिम चारमा स्थान बनाएका हुन् । लिभरपुलले लेस्टर सिटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयको खेलमा दुवै टिमले ३–३ को बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । यस्तै चेल्सीले […]

लिभरपुल र टोटनह्यामको जीत : RajdhaniDaily.com

RajdhaniDaily.com | लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शीर्ष चारको संभावना जिवित राख्नेक्रममा लिभरपुलले वेष्ट ब्रोमलाई २–१ ले - टोटनह्याम, लिभरपुल

लिभरपुल र टोटनह्यामले अंक बाँडे - Naya Patrika

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्यामले २–२ को बराबरी खल्दै अंक बाँडेका छन् । लिभरपुल लिगको तेस्रो र टोटनह्याम पाँचौँ स्थानमा छन् । लिगमा २६ खेलबाट ६९ अंकका साथ...पूरा पढ्नुहोस् »