निर्वाचन आचारसंहिता उल्लंघन गर्ने व्यक्ति र संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ–निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने व्यक्ति तथा संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागू गरिएको आचारसंहिता उल्लंघन गरेकाहरूलाई आयोगले स्पष्टीकरण सोधेको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल बस्ती, […]

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिता उल्लंघनकर्ताको सम्पूर्ण विवरण सार्वजनिक गरिने

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने व्यक्ति तथा संस्थाको सम्पूर्ण विवरण सार्वजनिक गर्ने भएको छ ।  आचारसंहिता उल्लंघनमा धमाधम स्पष्टीरकण सोधिरहेको आयोगले अब व्यक्तिको विवरण सार्वजनिक...

पूर्वप्रधानमन्त्रीसहित दर्जनभन्दा बढीलाई आयोगकाे स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको ।  आयोगले स्पष्टीकरण सोधेकामा धेरैजसो उच्चतहका नेताहरू छन् । स्पष्टीकरण सोधेकामध्ये दुई जना त प्रधानमन्त्री भइसकेका र पार्टीको अध्यक्ष समेत रहेका व्यक्ति छन् । आयोगले बिहीबार […]

निर्वाचन आयोगले सोध्यो ६ व्यक्ति र ८ संस्थालाई आयोगले स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगमा परेका उजुरी तथा प्राप्त जानकारीका आधारमा आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न पार्टीका नेता र संस्थालाई स्पष्टीकरण सोधेको हो । आयोगले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, पचरौता गनरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार, […] The post निर्वाचन आयोगले सोध्यो ६ व्यक्ति र ८ संस्थालाई आयोगले स्पष्टीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्डसहित ६ व्यक्ति र आठ संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ जना व्यक्ति र आठ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट लागु गरिएको...

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने व्यक्ति र संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने व्यक्ति तथा संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागू गरिएको आचारसंहिता उल्लंघन गरेकाहरूलाई आयोगले स्पष्टीकरण सोधेको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका […]

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई स्पष्टीकरण

काठमाडौं । आसन्न निर्वाचनका सिलसिलामा ६ व्यक्ति र ८ संस्थालाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आयोगबाट स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता उल्लंघनका सम्बन्धमा आयोगमा परेका उजुरीलगायत विषयमा स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता कमल भट्टराईले बताए । उनका अनुसार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार,...

निर्वाचन आचारसंहिता उलंघन- बिहीबारसम्म ३७ व्यक्ति र दलसँग स्पष्टीकरण माग

काठमाडौं । निर्वाचन आयोगले बिहीबारसम्म निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी र आरोपका आधारमा ३७ व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधेको जनाएको छ । आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । ‘हालसम्म स्पष्टीकरण मात्र मागिएको छ,’ उनले भने,‘जवाफबारे अध्ययन गर्दैछौं । चित्तबुझ्दो नआए र निर्वाचन आचार संहिता २०७८ को प्रतिकूल आएर कारबाही […]