काठमाडौं : निर्वाचन आयोगले हालसम्म ६६ जनालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा स्पष्टीकरण सोधेको छ। ती मध्ये ९ जनालाई सचेत र १ जनालाई ध्यानकर्षण गराएको आयोगले जनाएको छ।
बिहीवारको पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले मौन अवधि र त्यो भन्दा अघि आचारसंहिता उल्लंघन गरेकोमा विभिन्न व्यक्ति विरुद्ध उजुरी परेको र उल्लंघन…