काठमाडौं । आसन्न निर्वाचनका सिलसिलामा ६ व्यक्ति र ८ संस्थालाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आयोगबाट स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आचारसंहिता उल्लंघनका सम्बन्धमा आयोगमा परेका उजुरीलगायत विषयमा स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता कमल भट्टराईले बताए ।
उनका अनुसार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार,...