शपथका लागि शीतल निवास पुगे दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।...

सम्बन्धित सामग्री

प्रचण्डलाई प्रधानमन्त्रीमा दाबी गर्दै शीतल निवास पुगे सात दल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै सात राजनीतिक दल शीतल निवास पुगेका छन्। राष्ट्रपित विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आज अपराह्न ५ बजेसम्मको समय दिएकी थिइन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको छलफलमा प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने…

किन पुगे प्रधानमन्त्री देउवा शीतल निवास ?

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । भेटमा नागरिक विधेयकका विषयमा छलफल भएको स्रोतको दाबी छ । राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकलाई संघीय संसद्का दुवै सदनले जस्ताको तस्तै पास गरेका थिए । […]

नागरिकता विधेयकले राष्ट्रपति-सरकार टकराव, ‘गम्भीर परामर्श’मा शीतल निवास

आफ्नो 'इच्छाविपरीत' उक्त विधेयक पुनः शीतल निवास आएमा कसरी अघि बढ्ने भन्नेमा राष्ट्रपति भण्डारीले परामर्श गरिरहेकी छन्

न्याय माग्दै आएकी निहारिकाले गरिन् शीतल निवास अगाडि आत्मदाह प्रयास

काठमाडौँ । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् । निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

शीतल निवास पुग्यो अध्यादेश

सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा संशोधन गर्नका लागि राष्ट्रपति समक्ष गरेको सिफारिस शीतल निवास पुगेको छ।

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुगेको बालुवाटार स्रोतले बतायो । पछिल्लो समय राजनीति जटिल बन्दै गएको बेला राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाट बाक्लिँदै गएको छ । बिहीबार नै गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत दिँदैछन् भने आज सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनमा कारण देखाउ आदेश जारी गरेको छ ।

Breaking : सांसदहरुको हस्ताक्षर लिएर ओलीसँगै ठाकुर पुगे मध्यरातमा शीतल निवास

जसपाका अध्यक्ष महन्थ ठाकुर अहिले राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा जसपा अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो समेत शीतल निवास पुगेका हुन्। नयाँ सरकार बनाउन नेकपा एमाले र जसपा सांसदहरूको सहमति रहेको हस्ताक्षर सहितको लिखित पत्र लिएर उनीहरु शीतल निवास पुगेको जसपा स्रोतले बताएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न आह्वान गरेकी थिइन् । प्रधानमन्त्री केपी ओलीको आग्रह अनुसार राष्ट्रपतिले नयाँ...

बालुवाटारमा ओलीसँग छलफल गरेर महन्थ र राजेन्द्र पुगे शीतल निवास

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शीतल निवास पुगेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीसँग भेट गरेर महन्थ र राजेन्द्र शीतल निवास पुगेका हुन्। शीतल निवासमा नयाँ सरकार गठन र जसपाको भूमिकाका विषयमा छलफल हुने बुझिएको छ। प्रधानमन्त्री ओलीले…

प्रधानमन्त्री ओली पुगे शीतल निवास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगेका छन्। संसद्‌मा विश्वासको मत गुमाएका प्रधानमन्त्री ‌ओली र राष्ट्रपति भण्डारीबिच सोमबार साँझ ७ बजेदेखि वार्ता सुरु भएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

स्थायी कमिटी बैठक छाडेर प्रधानमन्त्री ओली किन पुगे शीतल निवास

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटीको बैठक बिचमै छाडेर शीतल निवास गएका छन्। प्रधानमन्त्री ओली शीतल निवास पुगेपनि पार्टीको स्थायी कमिटी बैठक जारी रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए। उनले भने, "अहिले स्थायी कमिटी बैठक बसिरहेको छ। बाँकी निर्णय बैठकपछि भन्नेछु।" लुम्बिनी प्रदेशको विकसित घट्नाक्रम र कोभिड-१९ को संकटलगायतका विषयमा छलफल गर्न शीतल निवास पुगेको बताइएको छ।