बालुवाटारमा ओलीसँग छलफल गरेर महन्थ र राजेन्द्र पुगे शीतल निवास

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शीतल निवास पुगेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीसँग भेट गरेर महन्थ र राजेन्द्र शीतल निवास पुगेका हुन्। शीतल निवासमा नयाँ सरकार गठन र जसपाको भूमिकाका विषयमा छलफल हुने बुझिएको छ। प्रधानमन्त्री ओलीले…