प्रचण्डलाई प्रधानमन्त्रीमा दाबी गर्दै शीतल निवास पुगे सात दल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै सात राजनीतिक दल शीतल निवास पुगेका छन्। राष्ट्रपित विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आज अपराह्न ५ बजेसम्मको समय दिएकी थिइन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको छलफलमा प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने…

सम्बन्धित सामग्री

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा शीतल निवासकाे चहलपहल (तस्बिर)

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात वटा दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।अध्यक्ष प्रचण्डले राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दाबी पेस गर्नुभएको हो । दाबी पेस गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले, माओवादी, रास्वपा, जसपाका शीर्ष नेताहरू लिएर प्रचण्ड शीतल निवास पुग्नुभएको हो । तस्बिर : ओलीकाे सचिवालय

प्रधानमन्त्रीमा दाबी गर्न प्रचण्ड शितलनिवासमा, ओली पनि साथमै

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि शितल निवास पुगेका हुन् । आज बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । सो सहमतिलगत्तै दाहाल र ओली शितलनिवास पुगेका छन् । प्रचण्डलाई प्रधानमन्त्री […]