हैजाबारे गम्भीर बन्न सरकारलाई स्वास्थ्य समितिको आग्रह

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो । समितिमा औषधिको मूल्य वृद्धिका विषयमा पनि छलफल भएको थियो । समितिले गुणस्तरहीन औषधि खरिद नगर्न, उचित मूल्य समायोजन […]

सम्बन्धित सामग्री

गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र सरकारलाई  हस्तान्तरण

विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनले  नेपाल एपीएफ अस्पताल बलम्बुमा रहेको गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो।

संसदीय समितिले सरकारलाई भन्यो : हैजाप्रति गम्भीर बन्नू

१३ असार, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो । समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउँदै भनिन्, ‘बर्षा सिजनमा पहिले पनि यस्तै (हैजा, झाडापखाला) बढेका थिए […]

कोरोना महामारीमा स्थानीय सरकारलाई सघाउँदै ‘सँगसँगै’

गत वैशाख मध्यतिर देशभर कोरोना भाइरस संक्रमणको महामारी उत्कर्षमा पुग्यो । गम्भीर लक्षण सहितका बिरामी ह्वात्तै बढेसँगै अक्सिजन, आईसीयू शय्या, भेन्टिलेटरको अभावले संकट निम्त्यायो । स्वास्थ्य सुविधा भएका शहरी क्षेत्रका बिरामीले धेरथोर भएपनि सुविधा पाए तर ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित र बिरामीले स्वास्थ्य सेवा पाउन सकेनन् । कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रमा पर्ने १ नम्बर निर्वाचन क्षेत्रमा समेत कोरोना महामारीले समस्या निम्तियो ।  अस्पताल, स्वास्थ्य सेवा, सामाजिक संघसंस्था, सरकारी सक्रियता कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरम...

तुरुन्त स्वास्थ्य संकटकाल घोषणा गर

मुलुकको निजी क्षेत्र, स्वास्थ्यकर्मीका संस्था तथा विभिन्न निकायले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन पटक–पटक सुझाव दिएका छन्, जसले गर्दा विश्वबाट नेपाललाई प्राथमिकतामा राखी सहयोग उपलब्ध गराउन सहज होस् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि नेपालको अवस्था गम्भीर भनेर विश्व समुदायसँग सहायता माग्दै गर्दा सरकार भने परिस्थिति आफ्नो नियन्त्रणमा रहेको राग अलाप्दै छ । नेपाल चिकित्सक […]

विवेकशील साझा पार्टीको सरकारलाई ६ बुँदे सुझाव

काठमाडौं। विवेकशील साझा पार्टीलाई कोरोना रोकथामबारे सरकारलाई ६ बुँदे सुझाव दिएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै निजी अस्पतालमा उपचार गराउन, सुरक्षाकर्मीको सहयोगमा प्रभावित क्षेत्रमा अस्थायी उपचार केन्द्रको स्थापना गर्न, स्वास्थ्यकर्मीलाई उपचारमा स्वयंसेवी भएर सहयोग गर्न सुझाव दिएको छ। अक्सिजन, भेन्टिलेटर, पीपीई सामग्रीसहित व्यवस्थित बनाएर खोप कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ।

देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बन्यो, गम्भीर बनौं : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा कोभिड–१९ को संक्रमणलाई रोक्ने हर सम्भव उपायहरु गर्न सरकारसँग माग गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनतर्फ सरकारलाई गम्भीर हुन माग गरे । 'देश दोश्रो चरणको कोभिड–१९ को संक्रमणको चपेटामा छ । संक्रमण दर तीव्र गतीमा बढेको छ भने सक्रमणवाट गम्भीर विरामी भएर आईसियु र भेन्ट

गंगामायाको जीवन रक्षा गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको आज बसेको बैठकले गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगको कार्यालयमा आज बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा निजको उपचारका लागि आवश्यक विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै, अधिकारीको जीवन रक्षाका लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मीसहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न तथा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीमध्येका एक रुद्र्रप्रसाद आचार्य नेपाल बाहिर रहेको भन्ने सरकारी कागजातबाट समेत देखिएको हुँदा उहाँ जहाँ भए पनि आवश्यक प्रक्रिया पूरा गरी निजलाई अदालतसमक्ष शीघ्र उपस्थित गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीउपर कारवाहीको माग राखी लामो समयदेखि अनशनरत अधिकारीको जीवन रक्षाका सम्बन्धमा आयोगको कार्यालयमा बसेको बैठकले उक्त निर्देशन दिने निर्णय गरेकोसमेत प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । बैठकले अनशनरत गंगामायालाई आफ्नो जीवनप्रति संवेदनशील बन्दै न्यायको अनुभूतिसमेतका लागि आफ्नो अनशनलाई स्थगित गर्न अनुरोध गर्दै कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा भइरहेको न्याय सम्पादन प्रक्रियालाई शीघ्र निष्कर्षमा पु¥याउने कार्यमा सहयोगगर्न सबैलाई आग्रह गरेको छ ।

गङ्गामायाको जीवन रक्षा गर्न सरकारलाई निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगको आज बसेको बैठकले गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगको कार्यालयमा आज बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गङ्गामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा निजको उपचारका लागि आवश्यक विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै, अधिकारीको जीवन रक्षाका लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मीसहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न तथा कृष्णप्रसाद अधिकारीको हत्याका आरो...