गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र सरकारलाई  हस्तान्तरण

विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनले  नेपाल एपीएफ अस्पताल बलम्बुमा रहेको गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो।