संसदीय समितिले सरकारलाई भन्यो : हैजाप्रति गम्भीर बन्नू

१३ असार, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो । समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउँदै भनिन्, ‘बर्षा सिजनमा पहिले पनि यस्तै (हैजा, झाडापखाला) बढेका थिए […]

सम्बन्धित सामग्री

बजेटमार्फत लगाइएको भ्याट हटाउन सरकारलाई ढुवानी व्यवसायीको चेतावनी

रुपन्देही । ढुवानी व्यवसायी समिति रुपन्देहीले बजेटमार्फत ढुवानी सेवामा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने घोषणा हटाउन भ्याट हटाउन नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागलाई आग्रह गरेको छ । समितिले आफ्नो आग्रहप्रति सरकार गम्भीर नभएमा नयाँ चरणको आन्दोलनको कार्यक्रम तय गर्न बाध्य हुने जनाएको छ । समितिका कार्यवाहक अध्यक्ष माधवप्रसाद आचार्यले आइतवार विज्ञप्ति जारी गर्दैै […]

हैजाबारे गम्भीर बन्न सरकारलाई स्वास्थ्य समितिको आग्रह

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो । समितिमा औषधिको मूल्य वृद्धिका विषयमा पनि छलफल भएको थियो । समितिले गुणस्तरहीन औषधि खरिद नगर्न, उचित मूल्य समायोजन […]

निजगढबारे सरकार र संसदीय समितिबाट भएको टिप्पणीमा बारको आपत्ति

काठमाडौं- निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको आदेशमाथि सरकार, संसदीय समिति र दलहरुबाट भएको टिप्पणीमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । बारले सोमबार एक विज्ञप्ति जारी गर्दै आदेशको पूर्ण पाठ नआउँदै भएका टीकाटिप्पणीमाथि बारले खेद प्रकट गरेको हो । संसदीय समितिले अदालतले आदेश गरेको विषयमा सरकारलाई निर्देशन जारी गरेको भन्दै यसलाई न्याय निरुपणमाथिको गम्भीर प्रहार भएको […]

निजगढबारे सरकार र संसदीय समितिबाट भएको टिप्पणीमा बारको आपत्ति

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको आदेशमाथि सरकार, संसदीय समिति र दलहरूबाट भएको टिप्पणीमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । बारले सोमबार एक विज्ञप्ति जारी गर्दै आदेशको पूर्ण पाठ नआउँदै भएका टीकाटिप्पणीमाथि बारले खेद प्रकट गरेको हो । संसदीय समितिले अदालतले आदेश गरेको विषयमा सरकारलाई निर्देशन जारी गरेको भन्दै यसलाई न्याय निरुपणमाथिको गम्भीर प्रहार भएको ठहर गरिएको बारले जनाएको छ । ‘न्यायपालिकाबाट भएका फैसलाको स्वस्थ टीकाटिप्पणी  हुनसक्ने भए पनि मौलिक हकको संरक्षक, स

कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना गर्न संसदीय समितिको निर्देशन

२ जेठ, सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले कोरोना नियन्त्रणमा प्रदेश सरकारलाई गम्भीर भएर लाग्न निर्देशन दिएको छ । समितिको शनिबार बसेको बैठकले प्रदेश अस्पताल, सुर्खेतमा दैनिक १ हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्न समेत लिखित निर्देशन दिएको हो । समितीले प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति […]

कांग्रेसले भन्यो : सलहको क्षति न्युनीकरणका लागि गम्भीर बन

१४ असार, काठमाडौं । नेपाली कांग्रेसले सलह किराको रोकथाम र नष्ट गरी यसबाट हुने क्षति न्युनीकरण गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिले आइतबार विज्ञप्ति जारी गरी सलह किराबाट …

कोरोना प्रभाव : धमाधम हिरासतमुक्त हुँदै थुनुवाहरु

जनकपुरधाम : प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर प्रकृतिको मुद्दा बाहेकका थुनुवालाई हिरासतमुक्त गरेको छ। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणको जोखिम कम गर्न प्रहरी प्रशासनले थुनुवाको संख्या घटाउन लागेको

पप्पु कन्स्ट्रकशनलाई कारबाही गर्न विकास समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विवादित पप्पु कन्स्ट्रकशनलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ। काठमाडौंको तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको जिम्मा पाएको सो कम्पनीले पुल निर्माणमा गम्भीर त्रुटि ...

निर्मला पन्त हत्या प्रकरणमा सरकारलाई गम्भीर बन्न चेतावनी

काठमाडौं ।  प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार गम्भीर बन्न आग्रह गरेका ...