‘सेल्फी’ सुपरफ्लप भएपछि तनावमा अक्षयकुमार

मुम्बई– अक्षय कुमार र इमरान हाश्मी स्टारर फिल्म ‘सेल्फी’ शुक्रबारबाट हलमा रिलिज भएको छ । सबैभन्दा खराब अवस्थामा पनि अक्षय जस्ता स्टारको फिल्मबाट सम्मानजनक कलेक्शनको अपेक्षा गरिएको थियो तर ‘सेल्फी’ यी सबै अपेक्षाहरू भन्दा धेरै कम कलेक्सन गरेर सबैलाई निराशा बनाई दिएको छ ।  ‘गुड न्युज’ र  ‘जुग्जुग जियो’ जस्ता फिल्म बनाएका राज मेहताले ‘सेल्फी’ […]

सम्बन्धित सामग्री

‘हेराफेरी ३’मा हेरफेर : अक्षयकुमार बाहिरिंदा कार्तिक आर्यन भित्रिए

काठमाडौं । ‘हेराफेरी’ बलिउडको लोकप्रिय फिल्मको श्रृंखलाअन्तर्गत पर्छ । पछिल्ला दुबै श्रृंखलामा अक्षयकुमार, परेश रावल र सुनिल सेट्ठीको भूमिकालाई रुचाइएको थियो । दर्शकले लामो समयदेखि तेस्रो भागलाई प्रतीक्षा गरिरहेका थिए । हालै परेश रावलले ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा अभिनेता कार्तिक आर्यनलाई अनुबन्ध गरिएको जानकारी दिए । यो खबर आउँदा अक्षयका फ्यान निराश भएका छन् […]

अक्षयकुमार अभिनित ‘कटपुतली’ को टिजर रिलिज

बलिउड अभिनेता अक्षयकुमार अहिले फिल्म ‘रक्षा बन्धन’ को बक्स अफिस खराब प्रदर्शनका कारण चर्चामा छन् । यो वर्ष बक्स अफिसमा फ्लप भएको ‘रक्षा बन्धन’ उनको तेस्रो फिल्म हो । यस्तैमा उनको नयाँ फिल्म ‘कटपुतली’ को टिजर सार्वजनिक भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर टिजर सार्वजनिक गरिएको हो ।सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अक्षयकुमारले लेखेका छन्, ‘यो खेलका पावरको होइन, मनको हो । यो दिमागको खेलमा, तपाईं र म ... सबै कठपुतली हौं ।’  टिजरमा अक्षय कुम

फेरि बायोपिकतर्फ फर्किए अक्षयकुमार

मुम्बई । आफ्नो पछिल्लो फिल्म बच्चन पाण्डे व्यावसायिक रूपमा असफल भएपछि अभिनेता अक्षयकुमार निकै गम्भीर भएका थिए । उनले अबका फिल्ममा थप मेहनत गर्ने अठोट लिएका छन् । दर्शकले आपूmलाई रुचाउँदै आएको शैलीभन्दा फरक फिल्म खेल्दा बच्चन पाण्डे असफल भएको निष्कर्षमा उनी पुगेका छन् । यसैले अब फेरि बायोपिक फिल्मलाई उनले महत्व दिने बताएका छन् […] The post फेरि बायोपिकतर्फ फर्किए अक्षयकुमार appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘दोस्ताना २’ मा अक्षयकुमार कि कार्तिक आर्यन ?

धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ को काम सुरु भएको छ । फिल्मको मुख्य भूमिकामा कहिले अभिनेता कार्तिक आर्यन र कहिले अक्षयकुमारको चर्चा हुने गर्दछ । फिल्मको बिषयमा पछिल्लो समय बाहिर आएको समाचार पत्याउने हो भने फिल्ममा अक्षयकुमार देखिनेछन् ।अक्षयको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भएको छ । तर पनि अक्षयको स्टारडम कायम छ । धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ अक्षयको आगामी प्रोजेक्ट हुनसक्छ । फिल्मको विषयमा निर्माण युनिट र अक्षय कुमारबीच कु

कंगनापछि अक्षयकुमार 'फ्लप'

गत शुक्रवार रिलिज भएको अक्षयकुमार अभिनित बलिउड फिल्म ‘पृथ्वीराज’ ले दर्शकको साथ पाउन सकिरहेको छैन। राजपूत सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित यस फिल्मले पाँचौ दिनसम्म ४८.६५ करोडको मात्रै व्यापार गरेको छ। जुन अनुमानित भन्दा निकै कम हो। अक्षयका साथै यस फिल्ममा मिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका रहेको छ। दर्शकको…

अक्षयकुमार दोस्रो पटक कोरोना संक्रमित, कान्स फिल्म फेस्टिबलमा सहभागी हुन नपाउने

बलिउडका खेलाडी अर्थात अभिनेता अक्षयकुमार कोरोना संक्रमित भएका छन् । आफू कोरोना संक्रमित भएको अभिनेताले ट्वीट मार्फत जानकारी दिएका हुन् । अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन् । यस अगाडि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए ।कोरोना संक्रमित भएका कारण अक्षयकुमार कान्स फिल्म फेस्टिबलमा सहभागी नहुने भएका छन् । फिल्म फेस्टिबलमा भारतलाई ‘कन्ट्री अफ अनर’ को रुपमा निमन्त्रणा गरिएको छ । जसमा अभिनेता अक्षयकुमार केन्द्रीय मन्त्री अनुराग ठाकुरका साथ भारतीय प्रतिनिधिमन्डलको रुपमा सहभा

अक्षयकुमार र मानुषी अभिनित फिल्म 'पृथ्वीराज' १० जुनमा रिलिज हुने

बलिउड फिल्म 'पृथ्वीराज' को नयाँ रिलिज मिति सार्वजनिक भएको छ। अक्षयकुमार अभिनित फिल्म आगामी  १० जुन अर्थात् २७ जेठमा रिलिज हुने पक्का भएको हो। अभिनेता अक्षयकुमारले नयाँ रिलिज डेटबारे ट्विटरमार्फत् जानकारी दिएका हुन्। पृथ्वीराज चौहानको भूमिकामा देखिन पाउनु सौभाग्यको कुरा भएको उनले उल्लेख गरेका छन्। पराक्रम में अर्जुन, प्रतिज्ञा में भीष्म, ऐसे…

'बडे मियाँ छोटे मियाँ' को सिक्वेलमा अक्षयकुमार र टाइगरको जोडी

बलिउड अभिनेता अक्षयकुमार र टाइगर श्राफले एकै फिल्ममा सहकार्य गर्ने भएका छन्। उनीहरु फिल्म 'बडे मियाँ छोटे मियाँ' को सिक्वेलमा पहिलोपटक एकसाथ देखिने भएका हुन्। अली अब्बास जफरको निर्देशन रहने फिल्ममा अक्षयकुमार र टाइगर श्राफ मुख्य भूमिकामा देखिनेछन्। उनीहरु अमिताभ बच्चन र गोविन्दको सट्टामा सिक्वेलमा देखिनेछन्। फिल्मको लागि अन्य कलाकारहरुको भने…

अक्षयकुमार र मानुषीको फिल्म 'पृथ्वीराज' को टिजर सार्वजनिक

अक्षयकुमार अभिनित बलिउड फिल्म 'पृथ्वीराज' को टिजर सार्वजनिक भएको छ। यो फिल्म राजपूत सम्राट पृथ्वीराज चौहानको जिवनीमा आधारित छ। फिल्ममा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्। अक्षयका साथै यस फिल्ममा मिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका रहेको छ। यस फिल्ममा मानुषीले राजकुमारी संयोगिताको भूमिका निभाएकी छिन्। यो उनको डेब्यु फिल्म हो।…

दोस्रो पटक भगवानको भूमिका गर्दै अक्षयकुमार

बलिउड अभिनेता अक्षयकुमार फेरि भगवानको भूमिकामा देखिने भएका छन् । फिल्म ‘ओ माई गड २’मा उनी दोस्रो पटक भगवानको भूमिकामा देखिन लागेका हुन् । यस अगाडि यसै फिल्मको पहिलो सिक्वेलमा उनले यस्तो भूमिका निर्वाह गरेका थिए ।बलिउडमा फिल्म ‘ओ माई गड’को सिक्वेलका लागि लामो समयदेखि कसरत र चर्चा थियो । अहिले भने फिल्मको सिक्वेल बन्ने तयारी पुरा भएको बताइएको छ ।‘ओ माई गड’को सिक्वेलमा अक्षयकुमार परेश रावलसँग भने देखिने छैनन् । यो फिल्मका लागि रावलको स्थानमा पंकज त्रिपाठी भित्रिए