'बडे मियाँ छोटे मियाँ' को सिक्वेलमा अक्षयकुमार र टाइगरको जोडी

बलिउड अभिनेता अक्षयकुमार र टाइगर श्राफले एकै फिल्ममा सहकार्य गर्ने भएका छन्। उनीहरु फिल्म 'बडे मियाँ छोटे मियाँ' को सिक्वेलमा पहिलोपटक एकसाथ देखिने भएका हुन्। अली अब्बास जफरको निर्देशन रहने फिल्ममा अक्षयकुमार र टाइगर श्राफ मुख्य भूमिकामा देखिनेछन्। उनीहरु अमिताभ बच्चन र गोविन्दको सट्टामा सिक्वेलमा देखिनेछन्। फिल्मको लागि अन्य कलाकारहरुको भने…

सम्बन्धित सामग्री

‘बडे मियाँ छोटे मियाँ’ ट्रेलर : भारत-पाक दुश्मनीको कथामा भरमार एक्सन

काठमाडौं । अक्षय कुमार र टाइगर श्राफ अभिनित एक्सनप्रधान फिल्म ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको कथा पनि भारत र पाकिस्तानबीचको दुश्मनीमा आधारित छ । ट्रेलर हेर्दा हामीले पठान, टाइगर ३ र योद्धाजस्ता फिल्मको दृश्य सम्झिन सक्छौं । ३ मिनेट ३१ सेकेण्ड लामो ट्रेलरमा भरमार एक्सन दृश्य समावेश छ । […]

‘बडे मियाँ छोटे मियाँ’ को सेटमा घाइते भए अक्षय

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार फिल्म ‘बडे मियाँ छोटे मियाँ’ काे छायांकनको क्रममा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार स्कटल्याण्डमा फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को छायांकनको क्रममा अक्षय घाइते भएका हुन् । तर, केही समयको ब्रेक पछि अक्षय फेरी फिल्म सेटमा फर्किएका छन् । अक्षयको घुँडामा चोट लागेको छ । उनले […]

फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा सोनाक्षी अनुबन्धित

एजेन्सी । भारतीय फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अभिनेत्री सोनाक्षी सिंहा अनुबन्धित भएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सोनाक्षी अक्षय कुमार र टाइगर श्राफसँग यस फिल्ममा सहकार्य गर्ने भएकी छिन् । सोनाक्षीले भारतीय सञ्चारकमीहरुसँग कुरा गर्दै भनेकी छिन्, “‘बडे मियाँ छोटे मियाँ’ को हिस्सा बन्न पाउँदा म निकै उत्साहित छु । अक्षयसँग काम […]

फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा यी अभिनेता भिलेनको भुमिकामा

एजेन्सी । पृथ्वीराज सुकुमारन चाँडै फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा खलनायकको भूमिकामा देखिनेछन् । फिल्म ‘बडे मियाँ छोटे मियाँ’ आगामी वर्षको सबैभन्दा प्रतिक्षित फिल्म मध्ये एक हो।

‘बडे मियाँ छोटे मियाँ’ टीजरमा हेर्नूस अक्षय र टाइगरको एक्सन अवतार

मुम्बई । अक्षयकुमार र टाइगर श्रफको मुख्य भूमिका रहने फिल्म ‘बडे मियाँ छोटे मियाँ’को टीजर लन्च भएको छ । यही टीजर लन्चसँगै फिल्म निर्माणको औपचारिक घोषणा समेत भएको छ । एक्सन दृश्यले भरपुर टीजरमा अक्षय र टाइगर एक्सन भूमिकामा देख्न सकिन्छ । यो टीजरलाई एक्सन दृश्य रुचाउने दर्शकले मन पराउन सक्छन् । सन् २०२३ को […]

'बडे मियाँ छोटे मियाँ' को टीजर सार्वजनिक

अक्षयकुमार र टाइगर श्रफको 'बडे मियाँ छोटे मियाँ' को टीजर सार्वजनिक गरिएको छ । यो फिल्म सन् १९९८ मा बनेको अमिताभ बच्चन र गोविन्द अभिनीत फिल्मको रिमेक हो ।