अक्षयकुमार र मानुषी अभिनित फिल्म 'पृथ्वीराज' १० जुनमा रिलिज हुने

बलिउड फिल्म 'पृथ्वीराज' को नयाँ रिलिज मिति सार्वजनिक भएको छ। अक्षयकुमार अभिनित फिल्म आगामी  १० जुन अर्थात् २७ जेठमा रिलिज हुने पक्का भएको हो। अभिनेता अक्षयकुमारले नयाँ रिलिज डेटबारे ट्विटरमार्फत् जानकारी दिएका हुन्। पृथ्वीराज चौहानको भूमिकामा देखिन पाउनु सौभाग्यको कुरा भएको उनले उल्लेख गरेका छन्। पराक्रम में अर्जुन, प्रतिज्ञा में भीष्म, ऐसे…