प्रतिपक्षी दल एमालेको विभाग प्रमुखहरुको बैठक सम्पन्न

काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय विभाग प्रमुखहरुको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा २२ विभागका प्रमुखहरु उपस्थिति थिए । बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईलगायतको विभागका प्रमुखहरुले आफ्नो धारणा राखेका थिए । बैठकले विभागहरुलाई पुर्णता दिने, कार्ययोजना बनाउने र समन्वयात्मक रुपमा काम अघि बढाउने निर्णय गरेको छ […]

सम्बन्धित सामग्री

सरकार र प्रमुख प्रतिपक्षी दल संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको तयारीमा

सरकारले संवैधानिक आयोगमा रिक्त रहेको पद पूर्तिका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका नेतासंग छलफल सुरु गरेको छ । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग गर्नुभएको हो । २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन …

संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रास्वपा: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सांसद रवि लामिछानेले रास्वपा संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रहेको बताएका छन्।...

गोकुल बाँस्कोटाले भने- प्रतिपक्षी दल यहाँ छ

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे । ‘सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन बाहिर प्रतिपक्षी दल कहाँ छ भन्नुभएछ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल यहाँ […] The post गोकुल बाँस्कोटाले भने- प्रतिपक्षी दल यहाँ छ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्झौता कार्यान्वयन गर्न प्रमुख प्रतिपक्षी दल एमालेको माग

कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक गुलाबजङ्ग शाहले प्रदेश सरकारले प्रतिपक्षी दलसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको नवौँ बैठकमा  प्रमुख सचेतक शाहले एमालेले प्रदेशसभामा उठाउँदै आएका विभिन्न मागका विषयमा यही माघ १८ गते प्रदेश सरकारले प्रतिपक्षीसँग सातबुँदै सम्झौता गरेको बताए । कर्णाली प्रदेशसभामा रिक्त पाँच सदस्यको निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रममा गरेको प्रतिबद्धता प्रदेश सरकारले कार्यान्वयन नगरेको उनको आरोप छ । प्रदेशसभामा एमालेक...

संसदको ताण्डव : प्रतिपक्षी दल चुक्यो कि सभामुख ?

शुक्रबार संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रतिपक्षी अवतार देखियो । ‘संसदीय मर्यादा कायम गर’ भन्ने नारा लगाउँदै एमालेका केही सांसद मर्यादापालकको काँधमाथि चढे भने केही रोस्ट्रममा चढ्न खोजे । बुधबारकै बैठकमा नाराबाजी गरेको प्रतिपक्षी दलले शुक्रबार त संसदभित्र मर्यादाभन्दा बाहिर गएर प्रदर्शन ग¥यो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षीको नाराबाजीकाबीच संसदको कारबाही अगाडि बढाएपछि एमाले […]

राष्ट्रिय जनमोर्चा प्रतिपक्षी दल होः नेता केसी

काठमाडौं, साउन २७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब आफ्नो दल प्रतिपक्षीमा बस्ने बताएका छन् । सरकारमा जाने, मन्त्री बन्ने र धन कमाउने मात्र राजनीति नभएको उनको जिकिर छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता केसीले भने, “हाम्रो पार्टी प्रतिपक्षमा छ । संसद्मा जति […]

प्रदेश १ : माधव नेपाल समूहको साथ खोज्दै प्रतिपक्षी दल

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रतिपक्षी दलहरूले पुनः अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुनः अविश्वासको प्रस्ताव ल्याउन प्रतिपक्षीदलहरूबीच छलफ...