राष्ट्रिय जनमोर्चा प्रतिपक्षी दल होः नेता केसी

काठमाडौं, साउन २७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब आफ्नो दल प्रतिपक्षीमा बस्ने बताएका छन् । सरकारमा जाने, मन्त्री बन्ने र धन कमाउने मात्र राजनीति नभएको उनको जिकिर छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता केसीले भने, “हाम्रो पार्टी प्रतिपक्षमा छ । संसद्मा जति […]