संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रास्वपा: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सांसद रवि लामिछानेले रास्वपा संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रहेको बताएका छन्।...

सम्बन्धित सामग्री

सरकार र प्रमुख प्रतिपक्षी दल संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको तयारीमा

सरकारले संवैधानिक आयोगमा रिक्त रहेको पद पूर्तिका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका नेतासंग छलफल सुरु गरेको छ । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग गर्नुभएको हो । २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन …

प्रमुख प्रतिपक्षी दल भन्छन्- हामीले विरोध गरेका हौं, अवरोध होइन

संघीय संसद्को आगामी हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षसहितका राजनीतिक दलले भ्रष्टाचार, महँगी, कालोबजारी, युवा विद्यार्थीको विदेश पलायनसहित जनसरोकार र संविधान कार्यान्वयनसँग जोडिएका कानुन निर्माणका विषयलाई प्रमुखताका साथ उठाउने रणनीति बनाएका छन्। सुशासन, सामाजिक न्याय, विकास र समृद्धिका पक्षमा सरकार चुकेको आरोप लगाउँदै ती दलका नेताले राष्ट्रियता र स्वाधीनतासँग जोडिएका विषयवस्तुसमेत सदनमार्फत् सिंगो देशलाई ध्यानाकर्षण हुने गरी […]

संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रास्वपा मात्रै हो : सन्तोष परियार

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको हितमा राजनीतिक दलहरूले सहमति र सहकार्यलाई अगाडि बढाएर जानुपर्ने बताएका छन् । आज भक्तपुरमा आयोजित सञ्चार–संवाद कार्यक्रममा प्रमुख सचेतक परियारले खास मुद्दा र खास विषयमा आवश्यकतानुसार राजनीतिक विषयमा सहमति र सहकार्य गर्दै देशको हितमा अगाडि बढ्नुपर्ने बताए । प्रमुख सचेतक परियारले सहमति र सहकार्यको नाममा […]

गोकुल बाँस्कोटाले भने- प्रतिपक्षी दल यहाँ छ

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे । ‘सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन बाहिर प्रतिपक्षी दल कहाँ छ भन्नुभएछ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल यहाँ […] The post गोकुल बाँस्कोटाले भने- प्रतिपक्षी दल यहाँ छ appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रतिपक्षी दल एमालेको विभाग प्रमुखहरुको बैठक सम्पन्न

काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय विभाग प्रमुखहरुको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा २२ विभागका प्रमुखहरु उपस्थिति थिए । बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईलगायतको विभागका प्रमुखहरुले आफ्नो धारणा राखेका थिए । बैठकले विभागहरुलाई पुर्णता दिने, कार्ययोजना बनाउने र समन्वयात्मक रुपमा काम अघि बढाउने निर्णय गरेको छ […]

सम्झौता कार्यान्वयन गर्न प्रमुख प्रतिपक्षी दल एमालेको माग

कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक गुलाबजङ्ग शाहले प्रदेश सरकारले प्रतिपक्षी दलसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको नवौँ बैठकमा  प्रमुख सचेतक शाहले एमालेले प्रदेशसभामा उठाउँदै आएका विभिन्न मागका विषयमा यही माघ १८ गते प्रदेश सरकारले प्रतिपक्षीसँग सातबुँदै सम्झौता गरेको बताए । कर्णाली प्रदेशसभामा रिक्त पाँच सदस्यको निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रममा गरेको प्रतिबद्धता प्रदेश सरकारले कार्यान्वयन नगरेको उनको आरोप छ । प्रदेशसभामा एमालेक...

संसदको ताण्डव : प्रतिपक्षी दल चुक्यो कि सभामुख ?

शुक्रबार संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रतिपक्षी अवतार देखियो । ‘संसदीय मर्यादा कायम गर’ भन्ने नारा लगाउँदै एमालेका केही सांसद मर्यादापालकको काँधमाथि चढे भने केही रोस्ट्रममा चढ्न खोजे । बुधबारकै बैठकमा नाराबाजी गरेको प्रतिपक्षी दलले शुक्रबार त संसदभित्र मर्यादाभन्दा बाहिर गएर प्रदर्शन ग¥यो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षीको नाराबाजीकाबीच संसदको कारबाही अगाडि बढाएपछि एमाले […]

प्रदेश १ : माधव नेपाल समूहको साथ खोज्दै प्रतिपक्षी दल

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रतिपक्षी दलहरूले पुनः अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुनः अविश्वासको प्रस्ताव ल्याउन प्रतिपक्षीदलहरूबीच छलफ...