बानेश्वर क्षेत्र तनावग्रस्त,आन्दोलनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार

एमसीसीको विरोधमा संसद भवन अगाडि प्रदर्शन भएको भैरहेको छ । माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल, अनेरास्ववियू (क्रान्तिकारी) र एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा प्रदर्शन गरिएको हो ।   एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पटकपटक पानीको फोहोरा प्रयोग गरेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बालुवाटारको बैठकमा एमसीसीलाई […]

सम्बन्धित सामग्री

जसले आफ्नै मृत्युकाे खबर पढे... !

काठमाडौं । बिहीबार अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको आन्दोलनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त थियो । प्रहरीमाथि आन्दोलनकारीहरुले ढुंगा, इँटा, लाठी प्रहार गरे । आन्दोलन मत्थर पार्न  प्रहरीले प्रदर्शनकारीहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्‍यो ।  संसद भवनभित्र र बालुवाटारमा नेताहरुबीच एमसीसीका विषयमा रस्साकस्सी चलिरहेका बेला बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरी...

एमसीसी विरोधी प्रदर्शनमा अश्रुग्यास र पानीको फोहोरा (तस्बिरहरु) – देशसञ्चार

काठमाडौँ– अमेरिकी सहायता परियोजना एमसीसीविरुद्धको आन्दोलनका कारण आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरुले ढुंगामुढा गर्दै

संसदमा एमसीसी टेबल हुँदा तनावग्रस्त बनेको सडक

प्रदर्शनकारी उत्तेजित र प्रहरी संयमित हुन नसक्दा दिनभरजसो बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर संसद भवनतिर अघि बढ्न खोज्दा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास, पानीको फोहोरा हान्नुका साथै रबरको गोलीसमेत चलायो ।

नयाँ बानेश्वरमा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा (तस्बिरहरु)

काठमाडौँ– एमसीसीविरुद्धको प्रदर्शनले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। आइतबार बसेको प्रतिधिनिसभाको बैठकमा एमसीसी टेबल भएपछि विरोध चर्किएको हो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो। विरोधकाबीच आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी […]

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ– नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्। सरकारले अमेरिकी सहायता […]