संसदमा एमसीसी टेबल हुँदा तनावग्रस्त बनेको सडक

प्रदर्शनकारी उत्तेजित र प्रहरी संयमित हुन नसक्दा दिनभरजसो बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर संसद भवनतिर अघि बढ्न खोज्दा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास, पानीको फोहोरा हान्नुका साथै रबरको गोलीसमेत चलायो ।

सम्बन्धित सामग्री

एमसीसी टेबल भएपछि तनावग्रस्त नयाँ बानेश्वर (तस्वीरहरू)

सरकारले आइतबारको संसद बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गराएको छ । संघीय संसद भवनमा एमसीसी टेबल भइरहँदा नयाँ बानेश्वर भने तनावग्रस्त बनेको छ ।

एमसीसी टेबल भएपछि तनावग्रस्त नयाँ बानेश्वर (तस्वीरहरू)

सरकारले आइतबारको संसद बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गराएको छ । संघीय संसद भवनमा एमसीसी टेबल भइरहँदा नयाँ बानेश्वर भने तनावग्रस्त बनेको छ ।

नयाँ बानेश्वरमा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा (तस्बिरहरु)

काठमाडौँ– एमसीसीविरुद्धको प्रदर्शनले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। आइतबार बसेको प्रतिधिनिसभाको बैठकमा एमसीसी टेबल भएपछि विरोध चर्किएको हो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो। विरोधकाबीच आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी […]

ओली र देउवा मिलेर एमसीसी पास गर्न खोजे देशमा आगो बल्छ : झलनाथ खनाल (अन्तरवार्ता)

एमसीसीमा सहमति जुटाउन बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी जसरी पनि टेबल गरेरै छोड्ने पक्षमा उभिए भने अन्य दल माओवादी केन्द्र र एकीकृत समाजवादी कुनै हालतमा एमसीसी टेबल गर्न नहुने अडानमा रहे ।दुवै पक्षले आआफ्ना अडान नछोडेपछि बैठकमा चर्काचर्की हुन पुग्यो । माहोल तनावग्रस्त भएपछि शुक्रबार बिहान पुन शीर्ष नेता छलफलमा बस्नेगरी उठे पनि एमसीसीमा सहमति जुट्ने सम्भाव

बानेश्वरमा दिनभर : एमसीसीको विरोधमा देखिएका मुख्य–मुख्य दृश्य हेर्नुहोस्

सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपछि बुधबार दिनभर जसो काठमाडौंको नयाँ बानेश्वर तनावग्रस्त बन्यो । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र दिनभरी तनावग्रस्त बनेको हो । एमसीसी संसदमा टेबल नगर्न दवाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरु सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा समेत प्रयोग गर्नु परेको थियो ।बुधबारको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ३ जना प

एमसीसीविरुद्धको प्रदर्शनले दिनभर तनावग्रस्त नयाँ बानेश्वर (तस्बिरहरु)

काठमाडौँ– राजधानीको नयाँ बानेश्वर क्षेत्र आज दिनभर तनावग्रस्त बन्यो। सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका हुन्। यद्यपि सत्ता गठबन्धनभित्रै चरम असन्तुष्टि देखिएपछि सरकार आजै संसदमा एमसीसी टेबल गर्ने निर्णयबाट पछि हटेको थियो। प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोर हान्नुका साथै लाठीचार्जसमेत […]

एमसीसीको विरोध : बानेश्वर क्षेत्र तनावग्रस्त (फोटोफिचर)

एमसीसीको विरोधमा भएको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।एमसीसी टेबल गर्न तयारी भएपछि विप्लवसहितका ६ दल ,माओवादीको भ्रातृ संगठन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको हो ।