नयाँ बानेश्वरमा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा (तस्बिरहरु)

काठमाडौँ– एमसीसीविरुद्धको प्रदर्शनले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। आइतबार बसेको प्रतिधिनिसभाको बैठकमा एमसीसी टेबल भएपछि विरोध चर्किएको हो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो। विरोधकाबीच आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी […]