जसले आफ्नै मृत्युकाे खबर पढे... !

काठमाडौं । बिहीबार अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको आन्दोलनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त थियो । प्रहरीमाथि आन्दोलनकारीहरुले ढुंगा, इँटा, लाठी प्रहार गरे । आन्दोलन मत्थर पार्न  प्रहरीले प्रदर्शनकारीहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्‍यो ।  संसद भवनभित्र र बालुवाटारमा नेताहरुबीच एमसीसीका विषयमा रस्साकस्सी चलिरहेका बेला बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरी...