नेदरल्याण्ड्समा अपराध बिटमा काम गर्ने पत्रकारमाथि गोली प्रहार

नेदरल्याण्ड्समा एक पत्रकारमाथि गोली प्रहार भएको छ । अपराध बिटमा काम गर्ने पत्रकारमाथि मध्य एमस्टर्डममा गोली प्रहार गरिएको बीबीसीले जनाएको छ

सम्बन्धित सामग्री

अमेरिकामा तीनजना प्यालेस्टिनी मूलका विद्यार्थीमाथि गोली प्रहार

अमेरिकाको भर्मोन्ट राज्यको बर्लिङटनमा थ्याङ्क्सगिभिङ बिदाको जमघटका लागि आएका प्यालेस्टिनी मूलका तीनजना युवाहरूलाई भर्मन्ट विश्वविद्यालय नजिकै गोली हानी घाइते बनाइएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले आइतवार बताएका छन् । आक्रमण घृणा अपराध हुन सक्नेबारे अनुसन्धान भइरहेको छ । साँझ ६ बजेर २५ मिनेटमा भएको आक्रमणपछि प्रहरीले शंकास्पद व्यक्तिको खोजी गरिरहेको छ । […]

मधेश प्रदेशमा २ दिनमा गोली हानेर २ जनाको हत्या

१० पुस, जनकपुरधाम । मधेश प्रदेशमा अपराध बढ्दै गएको छ । दुईदिनमा अज्ञात व्यक्तिले गोली प्रहार गरी धनुषा र बारामा दुईजनाको हत्या गरेका छन् । शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-३ का ४० वर्षीय धनुक दासको गोली प्रहार गरी हत्या भएको छ । प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी […]

लाल मोहम्मद प्रकरण : सुटरसम्म पुग्नै सकेन प्रहरी, हतियारको ‘भरिया’ विद्यार्थी

काठमाडौंको गोठाटारमा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई गोली प्रहार गरेर हत्या गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका आरोपी ‘हतियार व्यवस्थापक’ मात्रै भएको थाहा भएको छ । तर, प्रहरीले पर्साको वीरगञ्जबाट हतियार लिएर काठमाडौं आएका दुईजना युवकलाई पनि योजनाकार भएको जिकिर गरेको छ ।आरोपीहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर

गोठाटार गोलीकाण्ड छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’का सञ्चालक मोहम्मद दर्जी उर्फ लाल मोहम्मदमाथि गोली प्रहार भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । हत्या अनुसन्धान र छानबिन गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको आईजीपीको सचिवालयका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।समितिमा एसपी दिनेश मैनाली, सीआईबीका डिएसपी दुर्गा दाहाल र इन्स्पेक्टर गजेन्द्र रावल सदस्य छन् । सोमबार साँझ मोटरसाइकलमा आएका ३ जनाले उनलाई ४ राउण्ड गोली हा

भारतीय दूतावासका सुरक्षागार्डले आफैंलाई गरे गोली प्रहार, घटनास्थलमै मृत्यु

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् । घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए । घटनास्थल दूतावासभित्रै भएका कारण […]

गोली प्रहार गरिएका नेदरल्यान्डस्का चर्चित क्राइम रिपोर्टरको मृत्यु

नेदरल्यान्डस्का अपराध पत्रकार पिटर आर डि भिरिजको मृत्यु भएको छ । नौ दिनअघि अम्स्टरड्याममा उनलाई गोली हानिएको थियो ।  ‘पिटरले अन्त्यसम्म लडे । तर आफ्नो युद्ध जित्न असमर्थ रहे,’ उनका आफन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ६४ वर्षीय यी पत्रकारलाई टिभी स्टुडियोबाट निस्कनासाथ टाउकोमा गोली हानिएको थियो  । यस घटनाले नेदरल्यान्डस् स्तब्ध भएको छ । ड्रग्स माफिया र ग्याङस्टरहरुबारे गरेको खोजी रिपाेर्टिङका कारण भिरिज निकै प्रसिद्ध थिए । यस घटनामा दुईजनालाई पक्राउ गरिएको छ

एम्सटर्डममा क्राइम जर्नालिस्ट माथि गोली प्रहार

एम्सटर्डममा एक पत्रकारमाथि गोली प्रहार भएको छ। अपराध सम्बन्धी घटनाहरुको रिपोर्टिङ गर्ने पिटर आर डी भरिजमाथि गोली प्रहार भएको हो। प्रहरीका अनुसार एक टेलिभिजन शोमा उपस्थित भएको केही समयपछि नै उनीमाथि गोली चलेको हो। प्रहरीका अनुसार उनीमाथि पाँचपटक गोली प्रहा। भएको थियो। उनको टाउकोमा समेत गोली लागेको छ। प्रहरीले घटनामा…

नेदरल्याण्ड्समा प्रतिष्ठित अपराध पत्रकारमाथि सडकमै गोली प्रहार

नेदरल्याण्ड्सका प्रतिष्ठित अपराध पत्रकार पिटर आर डी भ्रिसमाथि गोली प्रहार भएको छ । उनीमाथि आम्सटर्डामको सडकमा गोली प्रहार भएको हो । गोली लागेका उनी गम्भीर घाइते भएका छन् । सिटी सेन्टरमा स्थानीय समय अनुसार मंगलबार साँझ उनीमाथि गोली प्रहार भएको हो । गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ । टेलिभिजन संवाद कार्यक्रममा प्रस्तुत भएको केही […]