नेदरल्याण्ड्सका प्रतिष्ठित अपराध पत्रकार पिटर आर डी भ्रिसमाथि गोली प्रहार भएको छ । उनीमाथि आम्सटर्डामको सडकमा गोली प्रहार भएको हो । गोली लागेका उनी गम्भीर घाइते भएका छन् । सिटी सेन्टरमा स्थानीय समय अनुसार मंगलबार साँझ उनीमाथि गोली प्रहार भएको हो । गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ । टेलिभिजन संवाद कार्यक्रममा प्रस्तुत भएको केही […]