लाल मोहम्मद प्रकरण : सुटरसम्म पुग्नै सकेन प्रहरी, हतियारको ‘भरिया’ विद्यार्थी

काठमाडौंको गोठाटारमा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई गोली प्रहार गरेर हत्या गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका आरोपी ‘हतियार व्यवस्थापक’ मात्रै भएको थाहा भएको छ । तर, प्रहरीले पर्साको वीरगञ्जबाट हतियार लिएर काठमाडौं आएका दुईजना युवकलाई पनि योजनाकार भएको जिकिर गरेको छ ।आरोपीहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर

सम्बन्धित सामग्री

लाल मोहम्मद हत्या : छुट्टाछुट्टै दुई समूह प्रयोग भएकाे खुलासा

गोठाटारमा मारिएका सलार्ही हरिवन नपा–२ का ५५ बर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जी हत्याका लागि छुट्टाछुट्टै दुई समुह प्रयोग गरिएको खुलेको छ।  सोही मध्येको एक समूहले बालाजू नेपालटारको लोलाङस्थित घरमा लुकाइ...

लाल मोहम्मद हत्या अभियोगमा पक्राउ परेकाविरुद्ध म्याद थप

लाल मोहम्मद हत्या अभियोगमा पक्राउ परेका अभियुक्तविरुद्ध थप अनुसन्धानका गर्न १५–१६ दिनको म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौंबाट पक्राउ परेकामध्ये दुईविरुद्ध १५ र एकजनाविरुद्ध १६ दिनको म्याद थप भएको...

लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक

काठमाडौं, १४ असोज । प्रहरीले लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । काठमाडौंको गोठाटारमा भएको उक्त हत्यामा संलग्न तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीले वीरगञ्ज महागरपालिका १६ का २१ […]

लाल मोहम्मद हत्या प्रकरण : भारतीयले हतियार दिए, व्यवस्थापकले सुटरसम्म पुर्‍याए

१४ असोज, काठमाडौं । वीरगञ्जमा पक्राउ परेका दुई जना लाल मोहम्मद हत्याका लागि हतियार व्यवस्थापन गर्नेहरु भएको खुलेको छ । हरिवन–२, सर्लाहीका मोहम्मदको ३ असोजको साँझ गोठाटारमा गोली हानेर हत्या भएको थियो । कुनै समय जाली भारतीय नोट कारोबारमा जोडिएका मोहम्मद हत्या अभियोगमा १० वर्ष कैद सजाय भोगेर छुटेका हुन् । पछिल्लो समय उनले गोठाटारमा […]

लाल मोहम्मद हत्या प्रकरणमा एक युवतीसहित तीन जना पक्राउ

काठमाडौं । लाल मोहम्मद हत्या प्रकरणमा एक युवतीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान छन् । गोठाटारमा ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे […]

लाल मोहम्मद प्रकरण : वीरगञ्जमा भारतीयले दिए पेस्तोल, दुई युवकले काठमाडौं ल्याए

मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिस्वा घर भएका रेहान खान, मेहरन मियाँ र आफुलाई सुमी भनेर चिनाउने सुमित्रा छिन् ।उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । पक्राउ पर्नेहरूले लाल मोहम्मदलाई हत्या गर्नुअघि हतियार व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पर्साबाट पक्राउ परेका रेहान खानलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।मेहरन र रेहानलाई एकज

लाल मोहम्मद हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

काठमाण्डाै - व्यवसायी लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशङ्कामा दुई जना पुरुष र एक महिला पक्राउ परेका र उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ । गएको असोज ३ गते काठमाण्डौको गोठाटार जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानेर भागेका थिए । हत्या गरिएका सर्लाहीको हरिवन नगरपालिका–२ का लाल मोहम्मद विगतमा जाली नोट कारोबार र व्यक्ति हत्...

लाल मोहम्मद हत्याका योजनाकार भारतका नितेन मदन

मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्याको योजना भारतको नयाँ दिल्ली घर भएका नितेन मदन अरोगाले बनाएको थाहा भएको छ । नितेन लामो समयदेखि काठमाडौँमा बस्दै आएका छन् । उनका दाइ र आमा अहिले काठमाडौँमै छन् ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको दाइलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।  सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदको हत्या गर्नुअघि नितेनले आफू बस्दै आएको काठमाडौँको भोटेबहालबाट डेरा सारेका थिए ।१५ दिनअघि उनले डेरा सारेको थाहा भएको अनुसन्धानमा संलग्न प्रहरी

लाल मोहम्मद हत्या प्रकरणः  मुख्य योजनाकार भारतीय

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहार गरेर हत्या गरिएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मद बस्ने घर नजिकै एउटा गेष्ट हाउस छ । सो गेष्ट हाउस हो–‘कोशीपारी गेष्ट हाउस एण्ड होटल ।’ ३० भदौमा साँझ एकजना मानिस सो गेष्ट हाउसमा पाहुना बनेर गएका थिए । तिनै पाहुनाले करिब २ सय मिटर पर ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट उद्योग चलाउने ५८ वर्षका लाल मोहम्मदको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।गेष्ट हाउसमा पुगेका पाहुना

गोठाटार गोली प्रकरणः घाइते हुने सर्लाहीका लाल मोहम्मद दर्जी

काठमाडौंः काठमाडौंको गोठाटारमा सर्लाहीका लाल मोहम्मद दर्जीमाथि गोली  प्रहार भएको खुलेको छ।  कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा साँझ चार राउण्ड गोली प्रहार भएको थियो। गोली लागि घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा अपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज लगिएको छ। उनी गार्मेन्ट व्यवसायी भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट…