गोठाटार गोलीकाण्ड छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’का सञ्चालक मोहम्मद दर्जी उर्फ लाल मोहम्मदमाथि गोली प्रहार भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । हत्या अनुसन्धान र छानबिन गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको आईजीपीको सचिवालयका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।समितिमा एसपी दिनेश मैनाली, सीआईबीका डिएसपी दुर्गा दाहाल र इन्स्पेक्टर गजेन्द्र रावल सदस्य छन् । सोमबार साँझ मोटरसाइकलमा आएका ३ जनाले उनलाई ४ राउण्ड गोली हा

सम्बन्धित सामग्री

गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ

काठमाडौँ ।  काठमाडौँको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको छ। दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए । अज्ञात समूहको गोलीबाट मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी […]

गोठाटार गोलीकाण्ड : अनुसन्धानका लागि विशेष समिति गठन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न विशेष समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वमा मंगलबार पाँच सदस्यीय समिति बनाइएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेक प्रसाद राईले जानकारी दिनुभयो । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् । उनका अनुसार समितिमा प्रहरी उपरीक्षक […]