एमाले निर्वाचन : चार घण्टाभित्र नतिजा आउने

एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदान बिहान साढे १० बजे सम्पन्न भएको हो । निर्वाचन अधिकृत हरिशरण दाहालका अनुसार मतदान सम्पन्न भएको चार घण्टाभित्र परिणाम आउने छ । दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।  

सम्बन्धित सामग्री

१६१ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

काठमाण्डाै – प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६१ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७/७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् । कसले कह...

प्रदेश १ मा सोचेअनुसार नतिजा नआएपछि सत्ता गठबन्धनमा छटपटी, एमाले उत्साहित

बहुमत ल्याएर सरकार बनाउने लक्ष्यका साथ चुनावमा होमिएको सत्ता गठबन्धनको प्रदेश १ मा आशातीत नतिजा आउन सकेन । जसका कारण सत्ता गठबन्धन दलमा छटपटी सुरु भएको छ ।  ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएको ५५ वटा निर्वाचन क्षेत्रको परिणाममा सत्ता गठबन्धन केही सिटले अगाडि छ ।तर, समानुपातिक मतमा एमाले र राप्रपाले लिएको अग्रताले सत्तापक्ष झस्किएको हो । सुनसरीको क्षेत्र नम्बर ३ (२) मा मतगणना जारी छ । उक्त क्षेत्रमा एमालेले नै जितेको खण्डमा प्रत्यक्षमा एमाले–राप्रपा–जसपाको गठबन्धनक

यस्तो छ कर्णालीको निर्वाचन नतिजा

सुर्खेत – यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी (केन्द्र) र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा (एमाले) शून्यमा […]

बाँकेका तीन निर्वाचन क्षेत्रमा मिश्रित नतिजा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँकेका तीन वटा क्षेत्रमा यसपटक मिश्रित निर्वाचनको नतिजा आएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)ले जित हात पारको छ भने २ मा राप्रपाले जित्दा ३ नम्बर क्षेत्र नेपाली काँग्रेसको पोल्टामा परेको छ । प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्र रहेको बाँकेमा एमाले र जसपाले दुई-दुई स्थानमा जित्दा काँग्रेस र […]

१४५ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

काठमाण्डाै - प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १४५ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ४८, एमाले ३८, माओवादी केन्द्र १६ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी भएको छ । राप्रपा ६ तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) र स्वतन्त्र उम्मेदवारले समान ५/५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठ...

हालसम्म १ सय ४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक

काठमाडौं । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत संघीय संसदको प्रत्यक्षतर्फको नतिजा अन्तिमतिर पुगेको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अन्तिम परिणाम सार्वजनिक भएका १४३ स्थानको नतिजा आउँदा नेपाली कांग्रेस ४७ सिटमा विजय हासिल गर्दै पहिलो दलका रुपमा देखा परेको छ । नेकपा (एमाले) ३८ स्थानमा विजयी हुँदै दोस्रो […]

१४२ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

काठमाण्डाै - प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १४२ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ४६, एमाले ३८, माओवादी केन्द्र १६ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी भएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) राप्रपा र स्वतन्त्र उम्मेदवारले समान ५/५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा ...

लुम्बिनीका ७१ स्थानीय तहको नतिजा सार्वजनिक : काँग्रेस पहिलो, एमाले तेस्रो

स्थानीय तह निर्वाचनमा बिहीबारसम्म लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१ पालिकाको नतिजा सार्वजनिक हुँदा काँग्रेस  अग्रस्थानमा छ भने एमाले तेस्रो बनेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार ७१ पालिकामा ३२ पालिका जित्दै कांग्रेस पहिलो बनेको हो । माओवादी केन्द्र २१ पालिकामा विजयी बन्दै दोस्रो भएको छ भने एमाले १८ स्थानीय तह जित्दै तेस्रो बनेको छ ।नतिजा सार्वजनिक भएकामध्ये दुईवटा पालिकामा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरे

स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा : अघि बढ्यो काँग्रेस, पछिपछि एमाले

स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ।  निर्वाचन आयोगको साढे १२ बजेको तथ्यांकअनुसार नेपाली काँग्रेस सर्वाधिक ४६ पालिका जित्दै अग्रस्थानमा रहेको छ भने एमाले ३८ पालिका जित्दै दोस्रो र माओवादी केन्द्र २१ पालिका जितेर तेस्रो स्थानमा रहेको छ । निर्वाचन आयोगको अध्यावधिक विवरणअनुसार ५ पालिकामा मेयर जितेको काँग्रेसले ४१ गाउँपालिका जितेको छ । यस्तै मतगणना जारी हुँदा २०९ पालिकामा अग्रता बनाएको छ । जसमा मेयर पदमा ९४ र अध्यक्ष पदमा ११५ स्थानमा अग्रता बनाएको छ । यस्तै काँग्रेसले हाल