सत्ता पक्षले हिंसा भड्कायो, पुनः मतदानको मागलाई गम्भीर रुपमा लिइयोस् : ओली

३० वैशाख, काठमाडौं । सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगाएको छ । स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको बताएका छन् । ‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा […]

सम्बन्धित सामग्री

हिंसा दोहोरिन नदिने गरी टीआरसी विधेयक पारित गर्नुपर्छः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

तरमाराहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैनः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा शुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन्।...

एक-आपसमा धार्मिक आस्थाको सम्मान गरौं : ओली

काठमाडौं, १७ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एक आपसमा धार्मिक आस्थाको सम्मान गर्नुपर्ने बताएका छन् । पछिल्लो समय देशका विभिन्न जिल्लामा धार्मिक हिंसा भड्किनेगरि गतिविधि बढेपछि ओलीले यस्तो आग्रह गरेका छन् । उनले एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु नै आफूहरुको साझा राष्ट्रिय धर्म भएको उल्लेख गरेका छन् । उनले फेशबुकमा लेखेका […]

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालले साम्प्रदायिक हिंसा भड्काउँदै छन्ः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।...

माओवादीहरुले गरेको युद्ध, जनयुद्ध होइन हिंसा हो: ओली

माओवादीहरुले गरेको युद्ध जनयुद्ध नभएर हिंसा भएको उनको भनाई छ। उनले हिंसा दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन नसकिने बताए। उनले शहीद घोषणा पनि सरकारले छानबिन नगरीकन गरेको भन्दै त्यसको विरोध गरे।...

एमालेले एक्लै बहुमत ल्याउँछ, चुनावपछि ओली नै प्रधानमन्त्री : पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली जनताको अभिभावक भएको दाबी गरेका छन्। चुनावी तयारीबारे एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे। उनले भने, ‘जनताको अभिभावक केपी ओली नै हुन्। त्यसैले हामीले उहाँलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ। हामीले एकल बहुमतको अपेक्षा गरेका छौँ।’उनले हिंसा पीडित नागरिकलाई भएको समस्या समाधानका लागि ओलीले नै भूमिका खेलेको दाब

निर्वाचनमा जनताको उत्साहजनक सहभागिता, सत्तापक्षले हिंसा भड्कायो : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पन्न स्थानीय तहको निर्वाचनमा ११३ वर्षीया वृद्ध महिलाको समेत उत्साहजनक सहभागिता हुनु सकारात्मक मानिए पनि सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप लगाउनुभएको छ । निर्वाचन सम्पन्न भएपछि एक वक्तव्य जारी गर्दै निवर्तमान प्रधानमन्त्री समेत रहनुभएका ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभएको छ …

अब राजनीतिक परिर्वतनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै अब राजनीतिक परिवर्तनका लागि संघर्ष गर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । आइतबार संविधान दिवसका अवसरमा एमालेले गरेको एक कार्यक्रममा बोल्दै उनले भने– ‘राजनीतिक परिवर्तनका लागि हिंसा अपरिहार्य हो कि हैन भन्ने बहस थियो । संविधान जारीपछि अब नेपालमा हिंसा आवश्यक छैन । आवश्यक छैन भने यो स्वीकार्य पनि हुँदैन । भेदभाव विभेद जस्ता कुराको अन्त्य गर्दै सामाजिक न्याय र समानता तर्फ देश अगाडि बढ्नुपर्छ भन्ने कुराको प्रत्याभूति भएको छ, हाम

१० अध्यादेश निष्क्रिय : खोपसँगै तेजाव र हिंसा पीडित महिला प्रभावित

३० भदौ, काठमाडौं । सरकारले संसदबाट पास नगराउँदा बुधबार रातिदेखि १० अध्यादेश निष्क्रिय हुँदैछन् । अध्यादेशहरु निष्क्रिय हुँदा कोरोनाको खोप खरीद मात्र होइन, तेजाब र हिंसा पीडित महिलाहरु पनि प्रभावित हुने भएका छन् । केपी शर्मा ओली सरकारले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, कोभिड–१९ संकट […]