एमाले कैलाली अधिवेशनः ५९० मत खस्यो, मतगणना आजै

धनगढी– नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। मतदानमा ५९० मत खसेको छ। ६ सय ९ प्रतिनिधिमा सो मत खसेको हो। मतगणना आजै रातिबाट हुने निर्वाचन टोलीले जनाएको छ। अध्यक्षसहित १५० पदका लागि ३ सय २९ जना चुनावी मैदानीमा उत्रेका छन्। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर […]