सत्तादोहन गर्न समाजवादी मोर्चा : डा. बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चामा नरहनुको कारणवारे प्रस्टिकरण दिएका छन् । माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाही अघि बढेलगतै भट्टराईले सो स्पष्टीकरण दिएका हुन ।   ‘पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक-राजनीतिक विषयप्रतिको अरूचि र अनिच्छा र खाली तत्कालीन संसदीय अंक गणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग […] The post सत्तादोहन गर्न समाजवादी मोर्चा : डा. बाबुराम भट्टराई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

उपेन्द्र यादवसँग टाढिने प्रचण्डको चाहना, बाबुरामसँग एकता गर्नेगरि अघि बढे

काठमाडौं, १२ मंसिर । समाजवादी मोर्चा घोषणा हुँदै गर्दा यसका सूत्रधार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नै समेटिएका थिएनन् । खासमा समाजवादी मोर्चाको परिकल्पना उनै भट्टराईको थियो । गत मंसिरको निर्वाचनमा आफ्ना सहयोद्धा प्रचण्डलाई गोरखा–२ को चुनावी मैदान खाली गरि दिएर भट्टराई समाजवादी मोर्चा गठन गर्नेगरि गृहकार्यमा जुटेका थिए । तर, समाजवादी मोर्चा […]

संगठन विस्तारमा सक्रिय बाबुराम

काठमाडौं, ३१ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीको संगठन विस्तारमा सक्रिय भएका छ्न । माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपाल गठन गरेको र आफूलाई नसमेटेपछि आफ्नो दलको संगठन विस्तारमा भट्टराई सक्रिय भएका छन् । उनी हालै कोशी प्रदेशको भ्रमणबाट काठमाडौं फर्किएका छन् । आज भने उनी नेपाल समाजवादी नेवाः संघको […]

बाबुराम पूराना माओवादी नेताकहाँ चाहार्दै, होला त पूर्व माओवादीहरुबीच एकता ?

काठमाडौं, २३ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पूर्व माओवादी नेताहरुसँगको भेटवार्तामा व्यस्त हुन थालेका छन् । पछिल्लो समय समाजवादी मोर्चा बनाउनुपर्ने भनेर वकालत गर्दै आएका बाबुराम अहिले गठित समाजवादी मोर्चा नेपालबाट छुटेका छन् । तर, उनी पूर्व माओवादीहरुलाई जुटाउन लागिपरेका छन् । आज भने उनी पूराना सहयोद्धा मोहन बैद्यलाई भेट्न पुगेका […]

नेसपाले छुट्टै समाजवादी मोर्चा गठन गर्ने - NepaliPatra

काठमाडौँ। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले छुट्टै समाजवादी मोर्चा गठन गर्ने भएको छ। नेसपाले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्दै मुद्दा मिल्नेसँग मोर्चा बनाउने बताएको हो। ‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण […]

डा. बाबुराम भट्टराईले छुट्टै समाजवादी मोर्चा बनाउने

काठमाडौँ– डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले छुट्टै समाजवादी मोर्चा गठन गर्ने भएको छ । नेसपाले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्दै मुद्दा मिल्नेसँग मोर्चा बनाउने बताएको छ ।  ‘दीर्घकालीन वै...

डा. बाबुराम भट्टराईले छुट्टै समाजवादी मोर्चा बनाउने

काठमाडौँ– डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले छुट्टै समाजवादी मोर्चा गठन गर्ने भएको छ । नेसपाले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्दै मुद्दा मिल्नेसँग मोर्चा बनाउने बताएको छ ।  ‘दीर्घकालीन वै...

प्रचण्डबाट धोका खाएका बाबुराम ओली र रविसँग सहकार्यको मुडमा !

काठमाडौं, १६ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यतिवेला प्रधानमन्त्री पुष्पकमल दाहालसँग टाढिएका छन् । चुनावताका पार्टी एकता नै गर्नेगरि मित्रता देखाएका यी दुई पूर्व सहयात्रीहरु सरकार गठन भएपछि भने विस्तारै टाढिएका थिए । पछिल्लो समय समाजवादी मोर्चा गठनको लागि बाबुरामले प्रधानमन्त्री दाहालसँग निकै लामो छलफल तथा गृहकार्य गरेका थिए । तर, […]

समाजवादी मोर्चा : देउवालाई दबावमा राख्ने प्रचण्ड जुक्ति

३ पुस, काठमाडौं । चुनावलाई प्रभावित पार्ने उद्देश्यसहित माओवादी केन्द्र र एकीकृत समाजवादीले ‘समाजवादी केन्द्र’ बनाउन चाहेका थिए । त्यसमा जनता समाजवादी पार्टीबाट अलग हुने तयारीमा रहेका डा. बाबुराम भट्टराई समेत मिसिएका थिए । उनले समाजवादी जोडेर ‘नेपाल समाजवादी पार्टी’ बनाएका थिए । समाजवादी केन्द्र बनाउन सहमत भएका नेताहरुमा ‘नेकपा’ जोड्ने कि नजोड्ने भन्ने बिषय […]