बाबुराम पूराना माओवादी नेताकहाँ चाहार्दै, होला त पूर्व माओवादीहरुबीच एकता ?

काठमाडौं, २३ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पूर्व माओवादी नेताहरुसँगको भेटवार्तामा व्यस्त हुन थालेका छन् । पछिल्लो समय समाजवादी मोर्चा बनाउनुपर्ने भनेर वकालत गर्दै आएका बाबुराम अहिले गठित समाजवादी मोर्चा नेपालबाट छुटेका छन् । तर, उनी पूर्व माओवादीहरुलाई जुटाउन लागिपरेका छन् । आज भने उनी पूराना सहयोद्धा मोहन बैद्यलाई भेट्न पुगेका […]